मीरा सफ्टवेयर प्रयोगकर्ताको प्रतिक्रिया : सस्तोमा सहज सेवा
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालीले निर्माण गरी नियोसिस टेक्नोलोजीमार्फत बिक्री बितरण भइरहेको मीरा इआरपी सफ्टवेयर छोटो समयमै सहकारी क्षेत्रठ...
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालीले निर्माण गरी नियोसिस टेक्नोलोजीमार्फत बिक्री बितरण भइरहेको मीरा इआरपी सफ्टवेयर छोटो समयमै सहकारी क्षेत्रठ...
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकरलाई पूर्ववत रुपमा कायम गर्न प्रयत्न गर्ने जनाएका छन् । उनले नगरपालीका, उपमहानगरपालीका र महानगरपालीकामा क्रमश ५, ७ र १० प्रतिशतको ...
काठमाडौँ । अव सहकारीका सदस्यले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्नसक्ने भएका छन् । यसकलागि नेपालभर ५ सय सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको एम बैंक (मॠ...
काठमाडौं । सहकारी बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सदस्यको बचत अपचलन गरी सम्पर्कबाहिर रहेका १८ जनालाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सà ...
काठमाडौं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ९.९९ प्रतिशत ब्याजदरमा एक करोडसम्म ऋण लगानी गर्ने भएको छ । ३८ प्रतिशत तरलता रहेको संस्थाले सयदिने ऋ ...
काठमाडौं । बागमती प्रदेश सहकारी संघको पाँचौं स्थापना दिवसका अवसरमा बृक्षारोपण गरेको छ । संघले हरेक वर्ष श्रावण १३ गते स्थापना दिवसमा प्रदेश भित्रका विभिन्न जिल्लाहरुमा सामाजिक कार्य गरि ...
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले संघमा आवद्ध संस्थाहरुको बर्गिकरण गर्ने भएको छ । संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले संघको बार्षिक योजना अà ...
काठमाडौं । नेपालपत्र न्यूज डटकमका सम्पादक माधव खड्कालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । आज काठमाडौंमा आयोजित संघठ...
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव तथा पाँचौं स्थापना दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद ब ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति सहकारी क्षेत्रकालागि स्वागयोग्य रहेको सहकारी महासंघको भनाइ छ । मौद्रिक नीतिले सहकारी क्षेत्रलगायत समग्र अर्थत ...
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले मन्त्रालय मातहतका कर्मचारीलाई उच्चस्तरीय सहकारी जाँचबुझ आयोग गठनलगायतका एक दर्जन लिखित निर्देशन दिएका छन् । मन् ...
सहकारीका अभियन्ताद्धारा सृजित ‘सहरका सहकारीका कारण सहकारीमा समस्या आयो’ भन्ने आरोप खेपिरहेका सहकारीले सहरका सहकारीको योगदानको चित्रण पनि गराउन सकेका छैनन् । सहकारीको योगदानको चित्à ...
काठमाडौं । रुपन्देहीको मधबलियामा रहेको साना किसान कृषि सहकारीले सदस्यको उपचारमा ५४ हजार सहयोग गरेको छ । संस्थाले १२ जना सदस्यको विभिन्न रोगको उपचामा उक्त रकम सहयोग गरेको हो । संस्थाले आरà ...
काठमाडौ । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले रजत वर्षको अवसरमा माध्यामिक विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । साउन १७ गते हुने प्रतियोगितामा सहभागी ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको नियमनकालागि छुट्टै विशिष्टिकृत संस्था स्थापना गर्न सहजीकरण गर्ने जनाएको छ । चालु आर्थिक वर्ष २०८१ / ८२ का लागि मौद्रिक नीति सार्वजनिक गठ...