राष्ट्रसेवक साकोसको निर्वाचन सहितको २६औँ वार्षिक साधारणसभा सम्पन्न
विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको २६ औँ बार्षिक साधारणसभा शनिबार विराटनगरमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती à ...