सहकारीमा वित्तीय अनुशासनः जोखिम नियन्त्रणको आधार
सहकारी एकदमै सरल र सहज व्यवसाय हो । यसलाई धेरै जटिल बनाउनु हुँदैन । सहकारी संस्थाको निश्चित दायरालाई क्रमशः वृद्धि गर्दै लानुपर्छ । एकैपटक धेरै र सम्हाल्नै नसकिने गरी दायित्व स्वीकार्नु ठ...
सहकारी एकदमै सरल र सहज व्यवसाय हो । यसलाई धेरै जटिल बनाउनु हुँदैन । सहकारी संस्थाको निश्चित दायरालाई क्रमशः वृद्धि गर्दै लानुपर्छ । एकैपटक धेरै र सम्हाल्नै नसकिने गरी दायित्व स्वीकार्नु ठ...
नेफ्स्कून साकोसहरुको अभिभावक हो । नेफ्स्कूनले बचत तथा ऋण अभियानलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन धेरै मेहनत गरेको छ । तरपनि त्यही अभिभावकले अभियानलाई यहासम्म ल्याउन गरेको मेहेनतको म ...
काठमाडौं । लमजुङको बेँसिसहरमा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा तीनदिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा सञ्च ...
बचत तथा ऋण सहकारीहरुको अभिभावक निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बचत तथा ऋण सहकारी (साकोस) हरुको भरोषाको केन्द्र हो । नेफ्स्कूनले हालसम्म सदस्य संघ संस्थाहरुलाई माठ...
वर्तमान अवस्थामा साकोसका माउ निकायहरु यो अभियानलाई कसरी सुरक्षित बनाउने भन्ने हिसावमा लागिरहेको देखिन्छ । खासगरि नेफ्स्कूनले बचत तथा ऋण सहकारीलाई ब्यवस्थित गर्न छुट्टै ऐनको लविङ पनि गरठ...
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले नेपाल राष्ट्र बैंकलाई सुझाव बुझाएको छ । संघले सहकारी संघसंस्थाका लागि नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन तथा à ...
काठमाडौं । बागलुङ्गको इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्तामध्ये चार सय ८७ जनाको चार करोड रकम फिर्ता गरेको छ । संस्थाको मुख्य कार्यालय रहेको बागलुङ बजारका २४८, ढोरपाटनका ९२ र गलकोठ...
काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ऋण व्यवस्थापन तालिम सम्पन्न गरेको छ संघकोे अन्तर लगानी तथा वित्तीय सेवा प्रवर्धन उपसमितिको आयोजनामा दुई दिवसीय तालिम गरेको हो । तालिमलाई à ...
ललितपुर । राष्ट्रिय सहकारी बैंकले राष्ट्रिय सहकारी महासंघ मार्फत अध्यादेश संशोधनका लागि सुझाव बुझाएको छ । बैंकले सातै प्रदेशमा प्रदेशस्तरीय गोष्ठीको कार्यक्रम गरी सदस्य सहकारी संघ संस् ...
काठमाडौं । प्रथम बागमती प्रदेश सहकारी सम्मेलन आगामी चैत्र ८ र ९ गते ललितपुरमा हुनेभएको छ । बागमती प्रदेश सहकारी संघले आयोजना गर्ने सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मीको सहभागी ...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं२ झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाको १२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । स्थापना दिवसको अवसरमा सहकारीले सोमबा ...
काठमाडौं । सिङ्गो साकोस अभियानको संरक्षणको सुरक्षा कवचको रुपमा हेरिएको स्थिरीकरण कोष नेपालका बचत तथा ऋण सहकारी संस्था (साकोस) हरुकोलागि ऐतिहासिक उपलब्धीका रुपमा हेरिएको छ । तीन वर्ष अघि सà ...
काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गरेको छ । संस्थाको यस आर्थिक बर्षको पौष मसान्तसम्मको वित्तीय विवरण सहित सहकारी अभियानको समग्र à ...
काठमाडौं । भक्तपुरमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक गोष्ठी सम्पन्न गरेको छ । संस्थाले मुख्य कार्यालय सूर्यविनायकमा संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहठ...
काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ । २०६६ माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । संस्थाले वित्तीय कà ...