हाइलाइट

गतिविधि

ज्योति मिर्मिरे सामुहिक साकोस २५ औं वर्षमा प्रवेश, ३५७ जना सदस्य सम्मानित

काठमाडौं । काभ्रेपलञ्चोकको पनौतिमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था २५औं वर्षमा प्रवेश गरेको छ । संस्था फागुन १९ गते २५ वर्षमा प्रवेश गरेको अवसरमा रजठ...

कुश्मामा एकदिने सहकारी अन्तरकृया कार्यक्रम सम्पन्न

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले पर्वतको कुश्मामा एकदिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ सं ...

कर्णाली साकोसको रजत उत्सवमा विभिन्न ब्यक्ति तथा संस्थालाई सम्मान

काठमाडौं । झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि रजत महोत्सव मनाएको छ । रजत महोत्सव समारोहमा संस्थाले संस्थापक अध्यक्ष, पत्रकार, प्रारम्भिक शे ...

सहकारीलाई सही बाटोमा लैजाने कार्यहरु भैरहेका छः मन्त्री हाङगाम

विराटनगर । उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सहकारीलाई व्यवस्थित गरी सुशासन कायम गर्न प्रदेश सरकार लागि परेको बताएका छन् । सोमबार विराटनगरमा राष्ट्रिय सहकारी महासंघद्वारा ...

हाम्रो साकोस २७औं वर्षमा

काठमाडौं । ललितपुरमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले २६ वर्ष पुरा गरेको छ । स्थापनाको २७औं वर्षमा प्रवेश गरेको अवसरमा सदस्य तथा सरोकारमाझ संस्थाले प्रतिवद्धता ब्यक्त गरेको छ । २०५à ...

जनमुखी साकोसका कर्मचारीलाई तालिम

काठमाडौं । दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुलाई तालिम दिएको छ । संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको जनाएको छ । संस्थाको मुख्य कार्यालय à ...

एकीकृत फ्रेण्डसि साकोसको बित्तीय साक्षरता अभियानकै रुपमा सञ्चालन

काठमाडौं । दोलखाको जिरीमा रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले बित्तीय साक्षरता कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्य र ठ...

हाम्रो जनकल्याणको अन्तर विद्यालय दौड प्रतियोगिता सम्पन्न

काठमाडौं । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विद्यालयस्तर लामो दुरीको दौड प्रतियोगिता सम्पन्न गरेको छ । दोलखा जिल्लाका धावकहरुको विकास र विस्तारमा सहयोग पुर्याउने उद्देश्यले आठ...

शिक्षा तालिममा सहकारी रजिष्ट्रार पोखराको सकृयता, २१ कार्यक्रम सम्पन्न

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले सहकारी प्रवर्धन र नियमनमा जोड दिएको छ । रजिष्ट्रारको कार्यालयले यसकालागि निरन्तर शिक्षा तालिम तथा विभिन्न अन्तरक्रिया गोठ...

सञ्चारकर्मीका लागि सहकारी अभिमुखीकरण

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारीले सञ्चारकर्मीहरुका लागि सहकारी अभिमुखीकरण कार्यक्रम गरेको छ । वर्तमान समयमा सहकारी क्षेत्रमा परेको संकटको बारेमा समाचार सम्प्रेषण गर्न सहज होस् भनà ...

हाम्रो दहचोक साकोसद्धारा सदस्यको निशुल्क स्वास्थ्य परिक्षण

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेको हाम्रो दहचोक बचत तथा ऋण सहकारीले सदस्यको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । संस्थाले नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग र क्यान्सर सर्ठ...

दमौलीमा सहकारी अन्तरक्रिया 

काठमाडौं । तनहुँको दमौलीमा सहकारी सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले आयोजना गरेको थियो भने जिल्ला सहकारी ठ...

किसान सहरकारीद्धारा सदस्यको विमा रकम हस्तान्तरण

काठमाडौं । किसान बहुउद्देश्यीय सहरकारी संस्थाले सदस्य सुरक्षण कार्यक्रमको विमा रकम हस्तान्तरण गरेको छ । संस्थाको डडेल्धुराको स्थित आलिताल शाखाले ऋणी सदस्यलाई सदस्य सुरक्षण कार्यक्रम अà ...

बिन्धवासिनी साकोसले मनायो ३२ औं स्थापना दिवस

काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ३२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा सम्मन्न भएको कार्यक्रमक ...

बेँसीसहरमा तीनदिने सहकारी लेखा व्यवस्थापन तालिम

काठमाडौं । लमजुङको बेँसिसहरमा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा तीनदिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा सञ्च ...