हाइलाइट

गतिविधि

साकोस जोखिम ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले जोखिममा आधारित साकोस सुपरिवेक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)को सा ...

 राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रका खड्कालाई 

काठमाडौं । यो वर्षको राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रका सम्पादक माधव खड्कालाई प्रदान गर्ने घोषणा गरेको छ । हरेक वर्ष राष्ट्रिय सहकारी महासंघले विभिन्न विधामा प्रदान गर्ने ...

भक्तपुरले नगरस्तरीय सहकारी दिवस मनायो पाँचवटा संस्था भए पुरस्कृत

काठमाडौं । भक्तपुरमा जिल्लामा चारवटै नगरमा एकै समयमा नगर प्रमुखहरुको प्रमुख अतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित सहकारी दिवस मनाइएको छ । चेत २० गते संघको नगर सहकारी समन्वय उपà ...

सबैको साकोसलाई लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी पुरस्कार

काठमाडौं । तिलोत्तमा ५ रुपन्देहीमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाले यो वर्षको उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको छ। ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेश कृषि, भूठ...

सहकारी दिवसमा पाँचतारा साकोसद्धारा बृहत रक्तदान कार्यक्रम

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा १७ औं वार्षिकोत्सवको अवसरमा चैत २० गते रक्तदान कार्यक्रम आय ...

सहकारी दिवसको अवसरमा सगुन साकोसद्धारा सेवाश्रममा भोजन 

काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुुन बचत तथा ऋण सहकारी संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सेवाश्रममा भोजन बितरण गरेको छ । संस्थाले सहकारी दिवसको अवसरमा आज पद्म–भुुवनेश् ...

कोशी प्रदेशका सहकारी र सहककारीकर्मी सम्मानित

विराटनगर । कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले विभिन्न बिधाका उत्कृष्ट सहकारी तथा ब्याक्तित्वहरुलाई सम्मान गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित गोष्ठीमा कार्यालयà ...

सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली 

बिराटनगर । ६८ औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा बिराटनगरमा मोटरसाइकल र्याली कार्यक्रम गरिएको छ । पुष्पलाल चोकबाट सुरु भएको र्याली तीनपैनी, जलजला, रोडशेष चोक हुँदै महेन्द्र चोकमा पुग ...

सहकारी दिवसको अवसरमा पोखरामा समीक्षा कार्यक्रम तथा अन्तक्रिया गोष्ठी

काठमाडौं । सहकारी दिवसको अवसरमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले यो वर्षको सहकारी नारा ‘मर्यादित सहकारीःसमुन्नत समाज’ विषयमा समीक्षा गोष्ठी गरेको छ । कार्यालयले ६८औँ राष्ट्रिय ठ...

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न गरेको छ । कार्यशालालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको साझेदारी रहेको थियो । कार्यशालाको ...

जिल्ला सहकारी संघ काभ्रेको सहकारी दिवस कार्यक्रम सार्वजनिक

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेले ६८ औं राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । संघले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तर सहकारी मैत्रिपूर्ण फुटसल, वृक्षारोपण र ठ...

जिल्ला सहकारी संघ पोखराको सहकारी दिवस कार्यक्रम सार्वजनिक

काठमाडौं । जिल्ला सहकारी संघ पोखराले ६८ आौं राष्ट्रिय सहकारी दिवस कार्यक्रम सार्वजनिक गरेको छ । संघले कोअपरेटिभ म्यानेजर्स क्लव कास्की (सिएमसि) को ब्यवस्थापनमा ६८ औं राष्ट्रिय सहकारी दिवठ...

ग्लोवल मनि वीकमा अभिरुचि साकोसद्धारा विद्यालयमा वित्तिय शिक्षा 

काठमाडौं । रुपन्देहीको भैरहवामा रहेको अभिरुचि बचत तथा ऋण सहकारी संस्थाले ६८औं सहकारी दिवस तथा ग्लोवल मनि वीकको अवसरमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले चैत १० गते मुनलाइट आवाठ...

सहकारी दिवसको अवसरमा ललितपुर जिल्ला वचत संघले सिइओ वर्कसप गर्ने

काठमाडौं । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघले SACCOS CEO's WORKSHOP 2025 LALITPUR २०८१ गर्नेभएको छ । संघले चैत्र २२ र २३ गते नगरकोटमा हुने दुईदिने गोष्ठीमा महत्वपूर्ण à ...

श्री बाराही साकोसद्धारा ग्लोबल मनि विकको अवसरमा सहकारी शिक्षा शिविर

काठमाडौं । भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनि विकको अवसर पारेर सहकारी शिक्षा शिविर कार्यक्रम गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष एवं शिक्षा उप समितिका संठ...