हाइलाइट

गतिविधि

बागमती प्रोस्कूनले बुझायो नेपाल राष्ट्र बैंकलाई सुझाव

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले नेपाल राष्ट्र  बैंकलाई सुझाव बुझाएको छ । संघले सहकारी संघसंस्थाका लागि नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन तथा à ...

भक्तपुर जिल्ला बचत संघको ऋण व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ऋण व्यवस्थापन तालिम सम्पन्न गरेको छ संघकोे अन्तर लगानी तथा वित्तीय सेवा प्रवर्धन उपसमितिको आयोजनामा दुई दिवसीय तालिम गरेको हो । तालिमलाई à ...

रेमिट साकोसद्धारा खुल्ला रक्तदान कार्यक्रम

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं२ झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाको १२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । स्थापना दिवसको अवसरमा सहकारीले सोमबा ...

नवजागरण साकोसको अर्धवार्षिक समिक्षा

काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गरेको छ । संस्थाको यस आर्थिक बर्षको पौष मसान्तसम्मको वित्तीय विवरण सहित सहकारी अभियानको समग्र à ...

शुभकामना साकोसको अर्धवार्षिक गोष्ठी सम्पन्न

काठमाडौं । भक्तपुरमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक गोष्ठी सम्पन्न गरेको छ । संस्थाले मुख्य कार्यालय सूर्यविनायकमा  संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहठ...

जेष्ट आइडियोलोजी साकोस १६औं वर्षमा

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ । २०६६ माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । संस्थाले वित्तीय कà ...

वालिङमा सहकारी सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न

काठमाडौं । स्याङ्जाको वालिङमा सहकारी सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको आयोजनामा २३ गते सम्पन्न गोष्ठी जिल्ला सहकारी संघ, जिल्ला बचठ...

पाँच तारा साकोसद्धारा ५६ जना सदस्यलाई पेन्सन बितरण 

काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई पेन्सन बितरण गरेको छ । संस्थाले माग २५ गते संस्थामा एक कार्यक्रम आयोजना गरि ५६ जना सदस्यहरुठ...

जिल्लाका सांसदमार्फत अध्यादेशको सुझाव बुझाउँदै बचत संघ ललितपुर

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा जिल्लाका सांसदमार्फत सुझाव बुझाउन थालेको छ । संघले अध्यादेशमा बà ...

सुयोग्य साकोसका सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम 

काठमाडौं । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम गरेको छ । ‘उत्कृष्ट एवं दिगो सेवाका लागि सुयोग्य’ भन्ने नाराका ...

दक्षिण बाराही महिला साकोसद्धारा सदस्यलाई तिर्थ भ्रमण

काठमाडौं । भक्तपुरमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तिर्थ भ्रमण गराएको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष माघ १९ गते शनिबार ललितपुरका केही ठ...

जनहितकारी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न

काठमाडौं । जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्ष्यता तथा राष्ट्रिय सहकारी महासंघका सदस्य हरिहरनाथ योगी ...

पोखरामा कोपोमिस तालिम सम्पन्न 

काठमाडौं । सहकारी कार्यालय गण्डकी प्रदेश पोखराको आयोजना तथा कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीको समन्वयमा पोखरामा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम सम्पठ...

बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । काभ्रेमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारीले विभिन्न कार्यक्रमहरु गर्दै २६ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासठ...

राजसति सहकारीको अध्यक्षमा बिष्ट

विराटनगर । मोरङको बुढीगंगामा सञ्चालित राजसति महिला बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा तुलसी कुँवर बिष्ट सर्वसहमत चयन भएकी छिन् । सहकारीको  उपाध्यक्षमा  मुना माया वाग्ले, सचिवमा ...