हाइलाइट

गतिविधि

नवजागरण साकोस रामेछापलाई सम्मान

काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । संस्थालाई करदाता सेवा कार्यालय मन्थलीले उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो । आर्थिक बर्ष ०८१ / ० ...

पारिजात साकोसको वार्षिक साधारणसभामा सदस्यलाई सम्मान

काठमाडौं । भक्तपुरमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कात्तिक २९ गते सम्पन्न सभामा संस्थाका अध्यक्ष टंकराज काफ्लेको अध्यक्षता तथा जिल्ला à ...

भक्तपुर जिल्ला बचत संघको २१ औ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कात्तिक २९ गते भक्तपुर बैंक्वेटमा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा सम्पन्न सभाको ...

भक्तपुर जिल्ला बचत संघमा नयाँ नेतृत्व चयन

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २१औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । २९ गते शनिबार भएको संघको वार्षिक साधारण सभाले हरिकृष्ण बल्ललाई ...

बाबियाखर्क साकोसको निर्वाचन सहितको २९ औ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । शान्तिनगरमा मुख्य कार्यालय रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको २९औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कात्तिक २९ गते शनिबार संस्थाका अध्यक्ष ऋषिराज घिà ...

बर्दिवास साकोसद्धारा संचालकको क्षमता विकास तालिम

काठमाडौं । बर्दिबास महोत्तरीमा रहेको बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले संचालकहरुको क्षमता विकास तालिम सम्पन्न गरेको छ । संस्थाले कात्तिक २४ गतेदेखि २७ गतेसम्म चारदिन उक्त तालिम संचालन ...

जिल्ला बचतसंघ ललितपुरद्धारा ५८ संस्थाको सदस्यता खारेज

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य सुद्धिकरण अभियान थालेको छ । संघले यो वर्ष ५८ वटा निस्कृय संस्थाको सदस्यता खारेज गरेको हो । संघको बार्षिक साधारण सभामा नियमित तीन पटठ...

हाम्रो साकोसको साधारण सभामा ७० जना जेष्ठ सदस्य र ७५ जना विद्यार्थीलाई सम्मान

काठमाडौं । ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुका सहजताको लागि क्षेत्रगत रुपमा साधारण सभा ...

सहारा महिला साकोसको साधारण सभामा ४८ जना सदस्य सम्मानित

काठमाडौं । धादिङवेसी धादिङमा रहेको सहारा महिला बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभामा ४८ जना सदस्य सम्मानित भएका छन् । कार्तिक २२ गते शनिबार संस्थाका अध्यक्ष पार्वती राई खाँà ...

जिल्ला बचत संघ सिरहाको अध्यक्षमा पुनः सञ्जयकुमार महतो

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ सिरहाको अध्यक्षमा पुनः सञ्जयकुमार महतो चयन भएका छन् । संघको शनिबार भएको २८ औं बार्षिक साधारण सभाले महतोको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत् à ...

अभाष साकोसको १६ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । बनेपामा रहेको अभाष बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका ठ...

सबैको साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको कार्तिक २२ गते ११ वटा संस्था एकिकरण पछि दोश्रो à ...

गण्डकी प्रदेशका विभिन्न सहकारीबाट ५ अर्ब ६३ करोड बढी रुपैयाँ हिनामिना

काठमाडौं । गण्डकी प्रदेशका विभिन्न सहकारीबाट ५ अर्ब ६३ करोड बढी रुपैयाँ हिनामिना भएको पाइएको छ । गण्डकी प्रदेशका विभिन्न सहकारीबाट ५ अर्ब ६३ करोड ४१ लाख ३९ हजार ९६२ रुपैयाँ हिनामिना भएको हॠ...

नवजागरण साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । एकाइगत रुपमा साधारण सभा गरी संस्थाले प्रमाणिकरण सभा समेत सम्पन्न गरेको हो । ...

लामोसाँघु साकोसका सदस्यलाई १० प्रतिशत नगद लाभांश 

काठमाडौं । बलेफी गाउँपालिका–८ सिन्धुपाल्चोकमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको प्रतिफल बचत खातामा नै लाभांश जम्मा गरेको छ । संस्थाको १६ औं बार्षिक साधारण सभाबाट प ...