हाइलाइट

गतिविधि

श्री मनकामना साकोसको बार्षिक साधारण सभामा विभिन्न विधामा सदस्यलाई सम्मान

काठमाडौं । काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले  कार्तिक १३ र १४ गते केन्द्रीय कार्यालय लगायत ...

आकाश डिजिटलका सिईओ अधिकारी इनोभेट फाइनान्स इन फिनटेक पावरलिष्टमा

काठमाडौं । आकाश डिजिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिईओ) टंकप्रसाद अधिकारी बेलायतस्थित Innovate Finance द्वारा प्रकाशित ‘Pride in FinTech Powerlist 2025’मा चयन भएका छन् । उक्त Powerlist विश्वभरका उत्कृष्ट Starup नेतृतà ...

सहारा नेपाल साकोसका ६५ हजार सदस्यलाई ऋण प्रवाह

काठमाडौं । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले झण्डै ६५ हजार सदस्यलाई ऋण प्रवाह गरेको छ । संस्थाले असोज मसान्तसम्म ६४ हजार ९७५ जना सदस्य माझ विभि ...

सञ्चारकर्मी सञ्चार सहकारीको साधारणसभामा विभिन्न ब्यक्तित्व सम्मानित

विराटनगर । विराटनगरमा रहेको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारण सभाले अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेद ...

चमेली कल्याणकारी साकोसको स्थापना दिवसमा रक्तदान कार्यक्रम

काठमाडौं । सूर्यविनायक नगरपालिका १ बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २४ स्थापना दिवसको अवसरमा विस्तारित मञ्ठ...

पोखरा रोयल साकोसद्धारा मालपोत कार्यालयलाई सहयोग

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मालपोत कार्यालय कास्कीलाई सहयोग हस्तान्तरण गरेको छ । संस्थाले मालपोत कार्यालयलाई एक सेट टेवुलदराज र एक सेट कम्प्यूटर प्रिन्टरसहित सहयोग ह ...

स्थापना दिवसको अवसरमा रामकोट साकोसद्धारा रक्तदान कार्यक्रम

काठमाडौं । निलकण्ठ नगरपालिका,८ धादिङमा रहेको रामकोट बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कात्तिक १० गते संस्थाको १६औं स्थापना दिवसको अवसरमा संस्था ...

बिन्धवासिनी साकोसद्धारा असोज महिनामा सदस्यलाई ११ लाख भन्दा वढी निशुल्क सुविधा बितरण 

काठमाडौं । बनेपा काभ्रेपलाञ्चोकमा रहेको बिन्धवासिनी बचत बचत तथा ऋण सहकारी संस्थाले असोज महिनामा मात्र ११ लाख भन्दा बढी निशुल्क सदस्य सुरक्षण सुबिधा प्रदान गरेको छ । संस्थाले प्रकाशन गरेक ...

सिवाईसी साकोसको १६ औं समृद्धि दिवस कार्यक्रम सम्पन्न

काठमाडौं । बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले १६औं समृद्धि दिवस मंगलबार एक औपचारिक कार्यक्रम गरी मनाएको छ । २०६७ साल असोज २६ गते स्थापना भएको सिवाईसी साकोस १६औं वर्षमा प्रà ...

ज्योति मिर्मिरे सामूहिक साकोसद्धारा सदस्य राहतमा साढे ४० लाख बितरण

काठमाडौं । पनौती काभे्रमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको एकाइगत रुपमा २६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ६ वटा एकाई र माइन्यूट प्रमा ...

सामुहिक साकोसको स्थापना दिवसमा सदस्यलाई सम्मान

काठमाडौं । भक्तपुरमा रहेको सामुहिक बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवस कार्यक्रम गरेको छ । संस्थाले विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सà ...

पाँचतारा साकोसकोे १८ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको बिचमा बार्षिक नीति तथा कार्यक्रम माथि छलफठ...

स्वर्णलक्ष्मी साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न, विभिन्न ब्यक्ति सम्मानित

काठमाडौं । दमक ६ बेलडाँगी रोड झापामा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको १६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज २६ गतेदेखि सेवाकेन्द्र माठ...

ज्ञानज्योती महिला उत्थान साकोसको २३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज २६  गते संस्थाका अध्यक्ष  विना बुद्धाचार्यको अध्यक्षता तथा संस्थाकà ...

किसान कल्याण साकोसको वार्षिक साधारण सभामा एकदर्जन सदस्य सम्मानित

काठमाडौं । इटहरी सुनसरीमा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाईगत रुपमा सम्पन्न गरेको साधारणसभामा विभिन्न वठ...