हाइलाइट

गतिविधि

सिवाईसी साकोसको १६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एकाइगत रुपमा संचालन गरेको संस्थाको बार्षिक साधारण सभाको पुष १५ गते मंगलबार बागलुङ बजाà ...

सहकारी निर्देशन जंगली न्यायको अवधारणाबाट प्रेरित भएर आए 

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिकृष्ण बल्लले सरकारले जारी गरेका पछिल्ला सहकारी ऐन, कानुन तथा निर्देशन सबै सहकारीलाई न्यायोचित हुने गरी जारी हुनुपर्नेमा जंगली ...

लामोसाँघु साकोसमा बचत खेल तालिम

काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुसंग बचत खेल तालिम सम्पन्न गरेको छ । संस्थाले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) कॠ...

कर्णाली साकोसको कूल सम्पत्ति ५ अर्व नजिक

काठमाडौं । बिर्तामोड ४ झापामा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको कूल सम्पत्ति ५ अर्व नजिक पुगेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार संस्थाको कूल सम्पत्ति ४ अर्à ...

काभ्रेपलाञ्चोक जिल्ला बचतसंघमा उदयराम कायस्थको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २८ औं साधारण सभा सम्पन्न भएको छ । सभाले उदयराम कायस्थको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । कायस्थ यसअघि पनि संघको अधॠ...

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको २२ औं बार्षिक साधारण सभाको सूचना:

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको २२ औं बार्षिक साधारण सभाको सूचना: नोटः १, २०८२ पौष २१ गतेसम्म प्रतिनिधि मनोनयन पत्र पेश गरीसक्नु पर्नेछ । २, आव २०८२ / ०८३ को नियमित मासिक बचत २०८२ पौठ...

सगुन साकोसलाई संचालन इजाजतपत्र प्राप्त

काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको ...

चन्द्रागिरि साकोसको २४ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न ४ वटा एकाई साधारण सभाहरु सम्पन्न गरी त्यहाँबाट चयन भएका प्रतिनिधिहरुले निर्णय प्रमाणित à ...

उदयदेव बहुउद्देश्यीय सहकारीले लियो बचत ऋणसञ्चालन इजाजतपत्र 

काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत ऋण सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन पॠ...

बर्दियाको सिको साकोसले पनि पायो सञ्चालन इजाजतपत्र 

काठमाडौं । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका भुरीगाँउमा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प्राधिकरà ...

नेफ्स्कूनको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पौष ४ गते हेरिटेज गार्डेन, सानेपा हाइट, ललितपुरमा सम्पन्न सभामा संघका अध्यक्ष चन्द्रपà ...

किसान बहुउद्देश्यीय सहकारीको ३१ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सेवाकेन्द्र स्तरिय एकाइ सभा सम्पनॠ...

हाम्रो सुपर साकोसले लियो सञ्चालन इजाजत पत्र 

काठमाडौं । नवलपरासी जिल्लाको बर्दघाटमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प्राधिकरणले संस्थालाई ...

दुमो साकोसमा नयाँ संचालक समिति चयन

काठमाडौं । बनेपा नगरपालिका ४ नाला काभ्रेमा रहेको दुमो बचत तथा ऋण सहकारी संस्थामा नयाँ संचालक समिति चयन भएको छ । संस्थाको सम्पन्न १६ औं बार्षिक साधारण सभाले जीवन मंग्रातीको अध्यक्षतामा सात ...

जनउत्थान साकोस रुपन्देहीले पायो दर्ता नम्बर ५६

काठमाडौं । रुपन्देही जिल्लामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प्राधिकरणले संस्थालाई पौष ३ गते इजठ...