सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
काठमाडौं । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हित प्रवद्र्धन तथा वृत्ति विकास गर्नका लागि स्थापना भएको नेपाल सहकारी पत्रकार समाज (सीजेएन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ à ...