हाइलाइट

टप न्यूज

सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडी बढ्नुपर्ने बताएकी छन् । राष्ट्रिय सहकारी विकाठ...

सहकारीमा ब्याजदर तोकिनु, आवश्यकता की बाध्यता

तुलसी सुवेदी

सुरक्षित कार्य संचालन सम्वन्धि महासंघको भर्चुअल अन्तक्रिया सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी महासंघले कोरोनाको संक्रमण बढ्दै गइरहेको सन्दर्भमा सुरक्षित रुपमा कसरी कार्यालय संचालन गर्ने भनने विषयमा भर्चुअल तालिम दिएको छ । सहकारीका सदस्यहरुलाई सेवा प्र ...

साधारणसभाकालागि उपयुक्त निचोड निकालिन्छ : विभाग

काठमाडौं । सहकारीको साधारण सभाको निर्देशिका पर्खिरहेका सहकारी संघ संस्थाहरुकोलागि सहकारी विभागले केही दिन पर्खन भनेको छ । सहकारी विभागले परिपत्र जारी गरी विषम परिस्थितिमा सहकारी संघ संठ...

कोरोनाका कारण डेरी उद्योगको ६० प्रतिशत बजार गुम्यो

काठमाडौं । कोभिड–१९ को महामारीका कारण डेरी तथा उद्योग क्षेत्रको ६० प्रतिशत बजार गुमेको केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताएका छन् । ‘कोरोना महामारीले घराà ...

सिजेएनले भर्चुअल रुपमा मनायो १० औं स्थापना दिवस 

काठमाडौं । नेपाल सहकारी पत्रकार समाजले १० औं स्थापना दिवस भर्चुअल रुपमा सम्पन गरेको छ । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले पà ...

सहकारी “गजल”

– खिला दाहाल

प्रदेश २ का एक सय सहकारीलाई कप्युटर

जनकपुरधाम । प्रदेश २ मा रहेका सहकारी संस्थालाई प्रविधिमा जोड्ने उद्देश्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकसय सहकारी संस्थालाई कम्प्यूटर सेट प्रदान गरेको छ । मन्त्रालयलà ...

नेपाल सहकारी बैक स्थापना हुने

काठमाडौं । सहकारी क्षेत्रमा अर्को एउटा बैंक स्थापना हुने भएको छ । सहकारी ऐन तथा नियामावलीले दिएको अधिकार प्रयोग गरी बैंक स्थापना गर्न गर्न लागिएको हो । ब्यवसायीक प्रतिस्पर्धातमक आवश्यकत ...

सीतापाईला सहकारीले ३५ सय सदस्यको एकलाखको कोरोना बिमा गरिदिने

काठमाडौं । सीतापाईलामा रहेको सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले लघुबित्त अन्तर्गतका सदस्य तथा जेष्ठ सदस्यहरुको कोरोना बिमा गर्ने भएको छ । संस्थाको पहिलो चरणमा लघुबित्त कार्यक्रमठ...

स्थापना दिवसको अवसरमा ब्राइट साकोसद्धारा स्वास्थ्यकर्मीलाई सम्मान

काठमाडौं । बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी सहाकारी संस्थाले स्थापना दिवसको अवसरमा एम्बुलेन्स चालक, नर्स, ल्याब प्राविधिक र डाक्टरगरी आधादर्जन स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । ...

सहकारी प्रवद्र्धन कोष : ११ सय संस्था आवद्ध,६२ लाख जम्मा

कोषमा जम्मा भएको रकम सहकारी प्रवद्र्धनात्मक कामकालागि खर्च गर्नेगरी राष्ट्रिय सहकारी महासंघलाई ३० प्रतिशत, विषयगत केन्द्रीय सहकारी संघलाई २५ प्रतिशत, प्रदेश सहकारी संघलाई १० प्रतिशत, वठ...

सहकारीको अलग सूचना केन्द्र, न्यायाधीकरण र सुरक्षण कोष नबन्ने

काठमाडौं । सरकारले सहकारीको कर्जा सूचना, ऋण असुली र बचत तथा कर्जा सुरक्षणका लागि छुट्टै संरचना नबनाउने भएको छ । सहकारीका लागि मात्र काम गर्ने गरी संरचना बनाउदा राज्यलाई थप भार पर्ने भन्दै ...

सदस्यमा कोरना असर पहिचानकालागि सर्वेक्षण गर्दै चन्द्रागिरि साकोस

काठमार्डौ । सदस्यमा कोभिड १९ (कोरोना) को असर पहिचानकोलागि चन्द्रागिरि बचत तथा ऋण सहकारीले सर्वेक्षण सुरु गरेको छ । संस्थाले कोरोना भाइरसको महामारी बढेसंगै संस्थाका सदस्यहरुमा परेको असरको ...

अग्रजले बनाएको बाटोमा हिडेको भन्दै, कास्कूनको प्रेस विज्ञप्ती

केही समय अगाडी संघिय सहकारी ऐन र संघिय ऐन विपरित कास्कूनका अध्यक्ष दिपक पनेरुले दोहोरो पद ओगटेको विषयमा समाचारहरु प्रकाशित भएपछि संघले त्यसको बचाउमा विज्ञप्ती जारी गरेको देखिन्छ । संघिय ...