प्रदेश एकका ५५२सहकारीले बुझाएनन् प्रतिवेदन, सबै भन्दा धेरै झापाका संस्था
प्रतिवेदन नबुझाउने जिल्लामा सबैभन्दा बढी झापाका सहकारी रहेका छन् । झापाका २०६ वटा संस्थाले बार्षिक प्रतिवेदन बुझाएका छैनन् । त्यसै गरी मोरङका ८६, सुनसरीका ४६ संस्थाले पनि विवरण बुझाएका छ ...