बहुउद्देश्यीय संघको कारोबार सुरु : पहिलो दिनमै १ करोडको कारोबार
काठमाडौँ । काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घले कारोबार सुरु गरेको छ । न्युरोडमा शुक्रपथ सहकारी रहेको भवनमा रहेको सङ्घको कार्यालयबाट कारोबार शुभारम्भ भएको हो । संघको कारोबार सु ...