हाइलाइट

टप न्यूज

किसानलाई ‘किसान अर्गानिक’ मल

काठमाडौं । केरुङ्गा सहकारीबाट उपलब्ध गराएको तरकारी कृषकको लागी उपयोगी (किसान, अर्गानिक फर्टिलाईजर )  ...

शपथ खानेबेलामा मन्त्री र मन्त्रालयको भागवण्डा 

प्रदेश १ सरकार मन्त्रीमण्डल विस्तार, कार्यविभाजन हेरफेर बिराटनगर । प्रदेश १ सरकारले आज मन्त्रीमण्डल विस्तार गरेको छ । थप भएका ८ मन्त्रीको शपथ बिहान ११ बजे गर्ने  कार्यसूची थियो । तर गठ ...

भेडीगोठ किसान समूहलाई आधुनिक मेसिन वितरण

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका भित्रका भेडीगोठ कृषक समूहलाई भेडाको उन काट्ने आधुनिक मेसिन र चर्खा वितरणा गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिका ...

प्रदेश १ को सहकारी मन्त्रीमा प्रतापप्रकाश हाङगाम नियुक्त 

बिराटनगर । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन । मुख्यमन्त्री राईले भूमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा प्रतापप्रकाश हाङगामलठ...

हिमपातले कृषि क्षेत्रलाई राहत, किसान उत्साहित

जुम्ला । कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको हो ।  à ...

किसानका समस्या समाधान गर्न सहकारी मन्त्री यादवको संयोजकत्वमा उच्च स्तरीय समिति गठन 

जनकपुरधाम । मधेश सरकारले प्रदेशका किसान समस्या पहिचान गरी समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । शनिवार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयक ...

होमस्टे सञ्चालकलाई च्याउ खेती तालिम

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका(३ स्थित काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले च्याउ खेती प्रविधिबारे सीप सिकेका छन् । गाउँघरमै च्याउ खेती उत्पादन गर्न २२ होमस्टे सञ्चालकले तालिम पाठ...

गैर बैक वित्तीय संस्थाको सूचिमा सहकारी बैंक, नियमन गर्न छुट्टै विभाग गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई गैर बैक वित्तीय संस्थाको सूचिमा राखेको छ । राष्ट्र बैंकले नियमन गर्न पनि छुट्टै विभाग गठन गरेको छ । राष्ट्रिय सहकारी बैंकको निरिकॠ...

सहकारीको रकम हिनामिनामा दोषी सावित एकजना पक्राउ

न्युज कारखाना, काठमाडौं । काठमाडौंको साईनिङ् स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी सावित काठमाडौं–१५ का ४८ वर्षीय पञ्चमान महर्जन पक्राउ परेका छन् । उक्त ठ...

सहकारी उत्पादन

ललितपुर । सिकाली बहुउद्देश्यीय सहकारी संस्थाबाट उत्पादित शुध्द तोरीको भुटेको तेल संस्थाले नियमित उत्पादन गरेर स्थानीय बजारमा पुर्याउने गरेको छ । खोकनामा उत्पादन हुने प्रख्यात उक्त तेà ...

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट अलग्याइयो कृषि

काठमाडौं । पाँच मन्त्रालय थपेर १२ पुर्‍याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँच मन्त्रालय थपिएको थियो । मन्त्रालà ...

साझाको साख जोगाउँदै ‘सहकारी संस्था लि.’

मोरङको ग्रामथान गाउँपालिकाको झोराहाटमा रहेका १६ वटा तत्कालीन साझा सहकारी हरूमध्ये जीवित रहेको मध्येको एउटा सहकारी संस्था लि. र जिल्लाको सहकारी अभियान बारे जिल्ला सहकारी सङ्घ मोरङका बर ...

भक्तपुर जिल्ला बचत संघको समन्वयमा बुस्टर डोज

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा ख्वप अस्पतालको प्राविधिक सहयोगमा सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले कोभिसिल्डको बुस्टर डोज पाएका छन् । सिद्धि गणेश स्वास्थ्य क्लिन ...

रमाईलो जनएकता साकोसको एकिकरण पश्चातको सेवा सुरु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा रहेको रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले आफ्नो एकिकरण पश्चातको सेवा आजदेखि सुचारु गरेको छ । माघ ९ गते रमाईलो बचत तथा ऋण सहकारी संस्था र जनएकत ...

समयको माग हो डिजिटल सेवा

आदरणिय, पाठक वृन्द्ध विगत ११ वर्ष देखि निश्पक्ष, तटस्थ एवं निरन्तर रुपमा सहकारी पत्रकारिताको सुरुवात गरेर वर्तमान सहकारी मासिकले यस क्षेत्रमा भिन्नै पहिचान बनाएको छ । यो सफलताको भागेदार à ...