हाइलाइट

टप न्यूज

दूधको मूल्यमा डीडिसी र निजी डेरीको विवाद 

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । सरकारले किसानको दूधको मूल्य बढाएसँगै उपभोक्ता मूल्य बढेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीलाई प्रशोधित दूधको मूल्य निर्धारण गरॠ...

सहकारी सचिवमा थपलिया

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा रामप्रसाद थपलिया आएका छन् ।  मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव थपलियालाई सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।  सहकारीसँगै भूमि र गरिबी निवारणको काम उक्त मन्त्रालयबाट हुँदै आएको छ । सहकारी र गरिबी निवारण भन्दा भूमिले नै उच्च प्राथमिकता पाउँदै आएको छ । 

बागमती प्रदेश सहकारी मन्त्रालयको सचिवमा बलराम निरौला नियुक्त

काठमाडौं । बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा बलराम निरौला नियुक्त भएका छन् । सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई उक्त मन्त्रालयको सचठ...

दुग्ध सहकारीलाई अनुदान

बाग्लुङ । गण्डकी प्रदेश सहकारीमार्फत दूध उत्पादक किसानलाई अनुदान दिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहनस्वरुप अनुदान दिइरहेको छ । ८ सहकारà ...

सद्भाव साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न

विराटनगर । मोरङको रंगेलीमा रहेको सदभाव बचत तथा ऋण सहकारी संस्था १३ औँ बर्षमा प्रवेश गरेको छ । सहकारीले बुधबार आफ्नो १२ ओैं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीले रंगेली नगरपालिका ७ मठ...

विराटनगरका आधा संस्थाले मात्र बुझाए प्रतिवेदन 

चीना थापा, विराटनगर । सहकारीहरुले आर्थिक बर्ष सुरु भएको ६ महिना  भित्रमा बार्षिक साधारण सभा गरेर १५ दिनभित्र साधारण सभाको निर्णय सहितको अडिट रिपोर्ट बुझाउनुपर्छ । स्थानिय तह मातहतका सहकठ...

तयार भयो एकीकृत निर्देशन, आइतबार जारी हुने

सहकारीको एकीकृत निर्देशन तयार भएको छ । सहकारी विभागले सय बुँदेमा एकीकृत निर्देशन तयार पारेको जनाएको छ । 

सहकारी मन्त्री श्रेष्ठको सय दिन : टालटुले काममै सीमित

एक पछि अर्को गर्दै समस्याग्रस्त सहकारीको संख्या बढ्नुका साथै सहकारीमा रहेको सर्वसाधारणको निक्षेप जोखिममा परिरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ भने स–साना काममै सीमित भएकी छिन् । 

जेष्ट आइडियोलोजी साकोस १३ वर्षमा

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । संस्था बचत तथा ऋणको मुख्य कारोबार गर्ने उद्देश्यले स्थापित भएपनि सामाजिक कार्यलाई पनि प्राथ ...

हाम्रो उद्देश्य लघुवित्त बैंकहरु विस्थापित गर्नु हो

समुदायमा आधारित सहकारीले समुदायमा कसरी काम गरिरहेका छन् । अन्य ब्ययसायीक संस्था र सहकारी बिचको सम्वन्ध, प्रतिस्पर्धामा सहकारी कसरी सञ्चालन भएका छन् भन्ने विषयमा रमाइलो जनएकता साकोसका अठ...

सहकारी पेपरलेस र क्याँसलेस सेवामा जानुपर्छ : रजिष्टार

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सातौं एटिएम बुथ सञ्चालनमा ल्याएको छ । संस्थाले आजदेखि ललितपुरको थैवमा सातौं एटिएम सेवा संचालन गरेको हो । ...

भारतमा सहकारी मन्त्रालयलाई ९ सय करोड बजेट

काठमाडौं । भारतको संघीय सरकारले आर्थिक वर्ष सन् २०२२–२३ का लागि सहकारी मन्त्रालयलाई ९ सय करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष ४०३.३० करोड (भारु) विनियोजन गरिएकोमा आगामी आ ...

प्रस्ताबित सहकारी बैकको अवधारणापत्र राष्ट्रबैंकमा प्रस्तुत

काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको अवधारणापत्र नेपाल राष्ट्र बैंकमा प्रस्तुत भएको छ । प्रस्ताबित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्ताबित बैकको अवधारणापठ...

अध्ययन भन्छ : सहकारीको नियमन नहुँदा बढ्यो तरलता अभाव

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा सञ्चालकहरुको संस्था नेपाल बैंक तथा वित्तीय संस्था परिसंघको अध्ययनले सहकारीमा नियमन नहुँदा तरलता अभाव बढेको देखाएको छ । सहकारीमा कारोठ...

अनुदान लिन दुग्ध सहकारीलाई आवेदन माग

काठमाडौं । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौडेले दूध उत्पादनमा आधारित अनुदान दिन आवेदन माग गरेको छ । निर्देशनालयले माघ २३ गते सूचना जारी गरि ३० गतेभित्र अनुदानका लठ...