हाइलाइट

टप न्यूज

सहकारीका कार्यालय खोज्दै विराटनगर महानगरपालिका

चीना थापा, विराटनगर । संघियता लागु भएपछि सहकारी डिभिजन कार्यालयले विराटनगर महानगरपालिकालाई २०३ वटा सहकारी संस्थाको फाईल बुझाएको थियो । महानगरको सहकारी शाखाले त्यसमध्ये १५ वटा सहकारी संसà ...

सन्दर्भ व्याजदरले अप्ठ्यारोमा सहकारी 

काठमाडौं । सरकारले बजारको व्याजदरको अवस्थाका आधारमा सन्दर्भ व्याजदर पुनरावलोकन नगरेपछि सहकारी संस्थाहरु भने अप्ठ्यारोमा पर्न थालेका छन् । फागुन १ देखि बैंक तथा वित्तीय संस्थाले  बचतको ...

सन्दर्भ व्याजदर परिवर्तन नभएपछि आन्दोलनको तयारी 

काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकन नभएपछि सहकारीकर्मीहरुले आन्दोलनको तयारी गरेका छन् । व्याजदर बढाउन दवावका लागि सहकारीकर्मीले  दवावमुलक आन्दोलनको तयारी गरेका हुन् । यसठ...

बचत तथा ऋणलाई शुद्धिकरण नगरे सहकारी अभियान नै भड्खालोमा पर्छ 

‘आफ्नो खातापाता सफासँग राख, राखेनौं भने सरकारी मान्छेहरु रातो कलम अफिसबाटै खोलेर निस्कन्छ र तिम्रो खातामा मसी छर्कन्छन्’

‘प्रेम’ रोमान्टिक प्रेममा मात्र सीमित हुँदैन 

बद्री कुमार गुरागाईँ प्रमुख कार्यकारी अधिकृत ( राष्ट्रिय सहकारी बैङ्क ) न्वारनको नाम ? टङ्क बहादुर गुरागाईँ । बोलाउने नाम ? बद्रीकुमार गुरागाईँ जन्म मिति र स्थान ? खोर्साने, सुन्दरहरै ...

सहकारीका नाममा ठगी कहिलेसम्म !

आम सहकारीका सञ्चालकलाई ‘सहकारीमा ठगी’ भन्ने सञ्चार माध्यमको हेडलाइन त्यति प्रिय लाग्दैन । किनकि नेपाली उखान एक बिराउने शाखा पिराउने भनेजस्तो भएको छ । ३० हजारको हाराहारीमा सहकारी सञ्ठ...

अर्थमन्त्रीले भने सहकारीको व्याजदर बढाउन सकिदैन 

काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले व्याजदर बढाउने विषयमा आफ्नो सहमति नरहेको स्पष्ट पारेका छन् । बैंक तथा वित्तीय संस्थाले व्याजदर वृद्धि गरेपछि सहकारीहरुको पनि सन्दर्भ व्याजदर बढाउ ...

भ्यालेन्टाइन्स डे विषेश: सहकारीकर्मीसँग प्रेमका कुरा 

आज फेब्रुअरी १४ तारिख, ‘भ्यालेन्टाइन्स डे’ । प्रेम गर्नेहरूका लागि विशेष दिन अर्थात् प्रणय दिवस । प्रेमका लागि जीवन बलिदान गर्ने सन्त भ्यालेन्टाइनको सम्झनामा इटलीको रोमबाट भ्यालेन्टà ...

वर्तमान सहकारी मासिकदेखि सहकारी अखबारसम्म 

आदरणीय पाठक तथा शुभचिन्तकज्यू, सहकारी क्षेत्रलाई मात्रै ‘बिट’ बनाएर  व्यवसायीक रूपमा पत्रकारिता गर्न सकिन्छ र सञ्चार माध्यम सञ्चालन गर्न सम्भव छ भन्ने हिम्मतका साथ ‘वर्तमान सहकारी ...

सहकारी विभागको रजिष्ट्रारमा पण्डित

काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागको रजिष्ट्रारमा रुद्रप्रसाद पण्डितलाई पठाउने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतठ...

जाँदा जाँदै रजिष्ट्रारले भने ‘भारी मनका साथ तिमिलाई छोडर जाँदै छु’

काठमाडौं । रजिष्ट्रार झलकराम अधिकारी सहकारी विभागबाट बिदा लिँदालिदै मन दुखाएर जानुपरेको गुनासो पोखेका छन् । उनले सामजिक संजाल (फेसबुक) पेजमा आफु सहकारी विभागलाई छोडेर जाँदै गर्दा  मन भाठ...

सहकारीलाई ८८ बुँदे एकिकृत निर्देशन : निजी कम्पनीमा लगानी गर्न कडाइ 

काठमाडौं । सहकारी विभागले सहकारी संघसंस्थाहरुका लागि ८८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ । सहकारी ऐन २०७४ जारी भएपछि विभागले आईतबार पहिलो पटक एकिकृत निर्देशन जारी गर्दै सहकारीहरुलाई à ...

सहकारीको सन्दर्भ व्याजदर बढाउन दवाव 

काठमाडौं । बाणिज्य बैंकका सिइओहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुन एक गतेदेखि बैंकहरुको व्याजदर बढाउने निर्णय गर्यो । तरलता अभावका कारण बैंकहरुलाई जथाभावी व्याजदर बढाउन नदिन ‘भदà ...

त्रिगङ्गा सहकारी : ८० लाख लिएर अध्यक्ष फरार, संस्था बन्द

झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थामा हिनामिना भएको खुलेको छ । संस्थापक अध्यक्ष राजेन्द्र खनालले ८० लाख बढी रकम लिएर फरार भएको पीडितहरुले बताएका छन् । अध्यक्ष खनाल मंसिरदेखि सहकारीको सम्पर्कमा नभएपछि कर्मचारीले मंसिर २९ गतेदेखि कार्यालय बन्द गरेका हुन् । 

चार महिना नपुग्दै किन सरुवा भए रजिष्ट्रार अधिकारी ?

काठमाडौं । चार महिनाको जिम्मेवारी पूरा नगर्दै झलकराम अधिकारी सहकारी विभागबाट सरुवा भएका छन् । अधिकारीले कार्तिक पहिलो साता विभागको जिम्मेवारी सम्हालेका थिए । संघीय मामिला तथा सामान्य प्à ...