ओरेन्टल फेरी सहकारी विभागकै जिम्मामा, सदस्यको बचत फिर्ता अन्योलमा
सहकारीका बचतकर्ताको मात्र ८ अर्ब ४० करोड रुपैयाँ सावा रकम छ भने ६ सय ८१ जनाले अपार्टमेन्ट बुकिङका लागि बुझाएको ४ अर्ब ९२ करोड रकम रकम पनि फसेको छ ।
सहकारीका बचतकर्ताको मात्र ८ अर्ब ४० करोड रुपैयाँ सावा रकम छ भने ६ सय ८१ जनाले अपार्टमेन्ट बुकिङका लागि बुझाएको ४ अर्ब ९२ करोड रकम रकम पनि फसेको छ ।
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले शनिबार र आईतबार दुई दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । आईतबार सेवा संचालन गर्न प्रारम्भिक सहकारी संस्थाहरुबाटै चर्को दवठ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंक आइतबार पनि खुल्ने भएको छ । आइतबार कारोबार समय भने बिहान ११ः०० बजेदेखि दिउँसो ४ः३० बजे सम्म हुनेछ । नगद भुक्तानी सिमा प्रति सस्था १० लाखसम्म हुने बैंकले जनाठ...
सहकारीमार्फत करिव १० लाखको कारोबार भइरहेको अनुमान छ । तर, सहकारीको अभिलेख नहुँदा वास्तविक तथ्यांक आउन सकेको छैन । सहकारीको तथ्यांक एकीकृत गर्नका लागि संघिय सहकारी विभागले सहकारी तथा गरिवी निवारण सूचना प्रणाली कोपोमिस निर्माण गरेपनि प्रभावकारी हुन सकेको छैन ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्दा ५ दर्जन भन्दा बढि संचालकहरु कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका छन् । १९ वटा सहकारी संस्थाले बैंकहरुबाट लिएको ऋण नतिरेपछि धितो जà ...
नुवाकोट । स्थानिय तहको निर्वाचनमा पछिल्लो मत गणनाको परिणाम अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा सहकारीकर्मीले विजय हासिल गर्ने क्रम बढेको छ । पछिल्लो समय नुवाकोट जिल्लाको स्थानिय तहमा चà ...
भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालक जनक खत्री चाँगुनारायण नगरपालिकाको वडा ८ को अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवà ...
काठमाडौं । सहकारीकर्मी अमर खडका र विष्णु दाहाल लिम्वु जनप्रतिनिधिमा निर्वाचित भएका छन् । जिल्ला सहकारी संघ वाजुराका अध्यक्ष रहेका खड्का बडिमालिका नगरपालिकाको मेयरमा र जिल्ला सहकारी संघ à ...
काठमाडौं । सरकारले सहकारीमार्फत सामूहिक खेतीलाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेटका सिद्धान्त र प्राथमिकता संघिय संसदमा प्रस्तुत गर्ठ...
काठमाडौ । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउपालिका वडा ६ को अध्यक्षमा सहकारीकर्मी चक्रबहादुर बस्नेत निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवारी दिएका बस्नेतले नेठ...
नेपालको संविधानमा सहकारीलाई अर्थतन्त्रमा तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बाका रूपमा अंगीकार गरिएको छ । त्यसै अनुसार राज्यका नीति तथा कार्यक्रम र बजेटमा पनि सहकारी क्षेत्रलाई प्राथमिकतà ...
काठमाडौ । स्थानीय तहको निर्वाचनमा उमेदवार बनेका सहकारीकर्मी प्रतिष्प्रर्धामा अघि देखिएका छन् । स्थानीय तहको विभिन्न पदमा उमेदवारी दिएका सहकारीकर्मीहरुले जितको दायरा बढाएका छन् । निर्वà ...
काठमाडौं । डेढ दर्जन सहकारी संस्थाहरु कर्जा सूचना केन्द्रको कालो सूचिमा परेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने सहकारीहरु कालो सूचीमा परेका हुन् । सहकारी संस्थाहर ...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको बाक्लो उपस्थिती रहेको ठाउँमा सहकारीमार्फत भइरहेको वित्तीय कारोबार रोक्न सर्वसाधारणले सुझाव दिएका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेटका लागि सुझाà ...
काठमाडौं । सहकारीकर्मी कृष्णप्रसाद खड्गी चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका खड्गी परिश्रमि बचत तथा ऋण सहकारी सà ...