बचत सहकारीको अनुगमन गर्न दोश्रो निकाय स्थापना गर्ने
काठमाडौं । सरकारले सहकारी क्षेत्रको नियमन गर्नका लागि छुट्टै संयन्त्र तयार गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा सहकारीको नियमन गर्न सहकारीको दोस्रो तहको नियमन निकाठ...
काठमाडौं । सरकारले सहकारी क्षेत्रको नियमन गर्नका लागि छुट्टै संयन्त्र तयार गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा सहकारीको नियमन गर्न सहकारीको दोस्रो तहको नियमन निकाठ...
काठमाडौं । संघिय सहकारी विभागले सहकारी संघसंस्थामा कार्यरत कर्मचारीलाई श्रम ऐन तथा कानुनले तोके अनुसार न्युनतम सेवा सुविधा दिन निर्देशन दिएको छ । सहकारी संस्थाहरुले करारमा कर्मचारी राखॠ...
सहकारीकर्मी की जनप्रतिनिधि ? सहकारी कानुन कार्यान्वयनको कमजोर पाटो ...
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक सर्वेक्षणमा सहकारीको तथ्यांक भने हचुवाकै आधारमा उल्लेख गरेको पाइएको छ । २०७८ फागुनसम्ममा सहकारी संस्थाहरुको संख्या ३० हजार ८ सय ७९ पुगेकॠ...
दाङ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले भालुबाङमा २८औं सेवा केन्द्र र गार्डेन मार्टको १९औं शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्यवस्तु लगायतका विभिन्न ...
काठमाडौं । संघिय सहकारी विभागले बिहीबार एकीकृत निर्देशन–२०७९ जारी गर्दै स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने नियम बनाएको छ । सहकारी ऐन तथा नियमावलीमा भएको व्यवस्था कारà ...
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले करिव डेढ लाख ऋणीलाई २ खर्व १५ अर्व रुपैयाँ सहूलियत कर्जा प्रवाह भएको छ । हालसम्म कार्यविधिमा सहूलियत कर्जा सहकारीमार्फत दिने व्यवस्था गरिएको छैन ।
पोखरा । गण्डकी प्रदेश सरकारले उत्पादन वृद्धि गर्न सहकारी परिचालन गर्ने भएको छ । सहकारी वर्गीकरण गरी उत्पादनमा फोकस गर्ने गण्डकी प्रदेशको तयारी छ । कर्जा प्रवाहका आधारलाई थप व्यवस्थित बन ...
चीना थापा, विराटनगर । समृद्ध नेपाल कृषि सहकारी संस्थामा सदस्य मोरङ बेलबारीका राजकुमार श्रेष्ठले २०७२ सालमा व्यवसायीक अलैची खेती सुरु गरे । १४ रोपनी जग्गाबाट खेती सुरु गरेका श्रेष्ठको कामठ...
काठमाडौं । सहकारीले निश्क्रिय कर्जा ५ प्रतिशत भन्दा माथि कटाउन नपाउने भएका छन् । सहकारी विभागले जारी गरेको ३५ बुँदे निर्देशनमा सहकारी संस्थाले निष्क्रिय कर्जा कुल कर्जाको पाँच प्रतिशतभनà ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संचालक रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको सिफारीसमा उम्मेदवार बनेका खाँणले २४ हजार ३ सय ९६ मत प्राप्ठ...
काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघले साधारणसभा बोलाउन बसेको संचालक समिति बैठकको निर्णय मिति नै परिवर्तन गरेको छ । सहकारी अखबारले संघको साधारणसभा ‘निर्देशिका विपरित’ भन्ने समाचà ...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रभित्र देखिएका खराव क्रियाकलाप नियन्त्रण गर्न नियामक निकायको भूमिका प्रभावकारी हुन नसकेको बताएकी छन ...
सामान्यतया आर्थिक वर्षभरी जारी भएका धेरै वटा निर्देशन एकैठाउँमा राखेर एकिकृत निर्देशन जारी गर्ने प्रचलन नेपाल राष्ट्र बैंकमा छ । तर सहकारी विभागले भने एकिकृत निर्देशन भनेर धेरै वटा निर्देशनलाई एकै ठाउमा राखेर जारी गरेको छ ।
काठमाडौं । सहकारीले न्यूनतम १० प्रतिशत तरलता कायम गर्नुपर्ने भएको छ । सहकारी विभागले ३५ बुँदे एकीकृत निर्देशन जारी गर्दै सहकारी संस्थामा सुशासन कायम गर्न जोड दिएको हो । सहकारी क्षेत्रलाई à ...