सहकारीको पैसा नतिर्न उर्दी गर्ने समुहलाई सामुहिक रुपमा बहिस्कार गर्न जिल्ला संघ झापाको अपिल
काठमाडौं । जिल्ला सहकारी संग झापाले सहकारीको पैसा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समुहलाई सामुहिक रुपमा बहिस्कार गर्न अनुरोध गरेको छ। संघले सहकारीका सदस्यको लगानी रहेको ऋणलाई जोखिममा पारà ...