कास्कूनमा सहकारी ऐनले तोकेभन्दा बढी स्प्रेडदर
काठमाडौं । सहकारीको ब्याजदरलाई ब्यवस्थित गर्न सरकारले सन्दर्भ ब्याजदर र स्प्रेडदरको प्रावधान लागू गरेपनि सहकारीका संघहरुले नै यसको उलंघन गरेका पाइएको छ । काठमाडौं जिल्लाका बचत तथा ऋण सहà ...
काठमाडौं । सहकारीको ब्याजदरलाई ब्यवस्थित गर्न सरकारले सन्दर्भ ब्याजदर र स्प्रेडदरको प्रावधान लागू गरेपनि सहकारीका संघहरुले नै यसको उलंघन गरेका पाइएको छ । काठमाडौं जिल्लाका बचत तथा ऋण सहà ...
काठमाडौं । गुरु इन्फोसिस प्रालीले ‘गुरु कोर बैंकिङ सिस्टम’ को ‘फाइभ सी ऐनलाइसीस’ संस्करण बजारमा ल्याएको छ । बचत तथा ऋणका साथै बहुउद्देश्यीय, दुग्ध, लघुवित्त, साना किसान सहकारीले प्रय ...
बुटवल। प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड लुम्बिनी ( लुम्बिनी प्रोस्कून ) ले “संकटमा तरलता ब्यवस्थापन, सञ्चालक तथा ब्यवस्थापन क्षमता अभिबृद्धि तालिम” सम्पन्न गरेको छ। फागुन ३ गते सम्à ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा लघुवित्त सहकारीको अवधारण अनुसार काम नहुँदा विकृती बढेको बताएकी छिन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लघुव ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीमा व्यक्तिगत बचतको सीमा २५ लाख रुपैयाँ तोक्ने गरी सहकरी ऐन–२०७४ मा संशोधन नहुने बताएपछि सहकारीकर्मीहरु उत्साहित भएका छन् । मंगलबार साँठ...
काठमाडौं । सहकारीका समस्यामा समाधानमा सरकार र सहकारी अभियानको छाता निकाय गम्भिर नभएको भन्दै ‘सहकारी बचाउ राष्ट्रिय अभियान’का नाममा आन्दोलन सुरु भएको छन् । विभिन्न सहकारी संस्थाका संच ...
काठमाडौं । २५ करोड रुपैयाँ भन्दा बढी सेयर पुँजी वा वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी बचत तथा ऋणको मुख्य काराबार गर्ने सहकारीहरुलाई नेपाल राष्ट्र बैंकले अनुगमन, नियमन र सुपरिवेक्षण गर्ने र ठ...
काठमाडौ । सहकारीकर्मीहरुले ‘सहकारी बचाउ राष्ट्रिय अभियान’का नामबाट भोली राष्ट्रिय सहकारी महासंघलाई ज्ञापन पत्र बुझाउने भएको छ । अभियानले सहकारी क्षेत्र बचाउन चरणवद्धरुपमा दवाव मुलक ...
काठमाडौं । सहकारीमा एक व्यक्तिले २५ लाख रुपैयाँ भन्दा बढी बचत गर्न नपाउने व्यवस्थासहितको विद्ययेक संसदमा दर्ता भएपछि त्यसलाई हटाउन सहकारी अभियानले लविङ तिव्र पारेको छ । बचतमा सिमा तोक्दा ...
काठमाडौं । बागमती प्रोस्कूनले विकास गरेको कोशिश कार्यक्रममा आवद्ध साकोसहरुको सार्थक एवं प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला सम्पन्न गरेको छ । बागमती प्रोस्कूनका अध्यक्ष à ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले संचालकहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिवार सम्पन्न वैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप–समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो । सञॠ...
चीना थापा, विराटनगर । माघ १९ गतेदेखि चलेको कोशि एक्सो विराटनगरमा एउटा सहकारीको स्टल पनि छ । जहाँ बेच्नको लागि केही सामान राखिएको छैन् । सहकारीको वोर्ड, कृषिका सामाग्री र आवश्यक बस्तुहरु स्टà ...
ललितपुर । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसंग आव्हान गरेका छन् । राष्ट्रिय सहकारी बैंकको सञ्चà ...
काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले सहकारीको योगदान तथ्याङ्कमा दिन आग्रह गरेका छन्। उनले सहकारीको योगदान भाषणमा मात्र नभएर यकिन अंकमा दिन सहकारी ...
काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले फागुन १ गतेदेखि दूधको मूल्य बृद्धि नभए आन्दोलन घोषणा गर्ने भएको छ । संघले कृषि मन्त्रालयलाई फागुन १ गते दूधको मूल्य बृद्धि गर्न अल्टिमेटम दिदै उक्त ...