हाइलाइट

विचार

सहकारीबाट बाहिरिएका उत्कृष्ठ ब्यवस्थापक भन्छन, सहकारी अभियानमा सँगै छुँ

काभ्रेको बुडोल सामूदायिक बचत तथा ऋण सहकारीमा मैले स्थापनाकाल २०५७ सालदेखि जोडिएर काम गरेको हो । सुरुमा सातामा ५० रुपैयाँ पारिश्रमिकमा काम गर्थे । म यस संस्थाको सदस्य पनि हो । त्यसकारण हिसा ...

मौद्रिक नीति : सहकारीले अबलम्बन गर्नुपर्ने पाटो

केन्द्रीय बैंकले सन्तुलनकारी मौद्रिक नीति ल्याएको छ । मुद्रास्फीति बढेको, विदेशी मुद्रा संचिति घटेको र तरलतामा दबाब रहेको अवस्थामा अर्थतन्त्रको समस्या सन्तुलित गर्न यस्तो मौद्रिक नीति ठ...

सहकारीमा समस्या बढिरहँदा नियामक र अभियानले कस्तो भूमिका खेल्ने ? 

अभियानले गरेर मात्र पुग्दैन । सबै प्रकृतिका संघ छन्, उनीहरुको भूमिका के हो ? अहिले के गरे । कुनै संस्थामा रेस्क्यु गरेको छ, छलफल गरेको छ ? महासंघले गर्न खोजे पनि नतिजामुखी छैन । राम्रो गर्नेलाई जोगाउनुपर्छ । अहिले अभियानले चाहेर पनि जोगाउन सकिदैँन । अभियानले पैसा कहाँबाट दिन सक्छ ? पैसा दिन नसक्नासाथ बटारिने स्थिति छ । अभियानले बचतकर्तालाई नआत्तिन आह्वान गर्ने हो ।

आर्थिक मन्दी र यसको सामाना गर्न सहकारी क्षेत्रको तयारी 

सहकारीले सुन्दर संसारको निर्माण गर्छ । हामीले भनेका पनि छौं, हामी सुन्दर संसारको निर्माण गछौं । त्यही सुन्दर संसार निर्माणको लागि प्रतिवद्धता जनाउन हामी साकोस गोष्ठीमा सहभागी भएका छौं ।  ...

विश्व सहकारी अभियान र बेलायती आधिपत्य

विश्व सहकारी अभियानका लागि आज ऐतिहासिक महत्वको दिन हो । आज १ सयौं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोप्स् डे), २८ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस हो । यस्तै, संयुक्त राष्ट्à ...

सहकारीमा प्रविधी प्रयोग 

सहकारीमा वित्तीय प्रविधीको वर्तमान अवस्था : नेपालमा सहकारी संस्थाहरुले वित्तीय प्रविधीहरुको प्रयोगकालागि वर्तमान समयमा सहकारी ऐनमा नै कुनै दफा उप दफाले प्रयोग गर्नका लागि बन्देज नगरेक ...

आर्थिक वर्षको खाताबन्दीमा सहकारीले अपनाउनुपर्ने सचेतना 

अर्थतन्त्रमा पोस्ट कोभिडको प्रभाव देखिएको छ । पछिल्लो चरणमा अन्तर्राष्ट्रिय कारणहरु पनि जोडिदैँ गएका छन् । अर्थतन्त्र कमजोर बनेको छ । अर्थतन्त्र कमजोर भएपछि बैंक तथा वित्तीय संस्था प्रभà ...

सहकारीले कम्पनीको सेयर किन्ने हो भने कर छुट लिन पाउदैन

कोभिडजस्ता महामारी आइरहन्छन् । जसले गर्दा वित्तीय कारोबारमा पनि संकट आइरहन्छ । कुनै न कुनै रुपले समस्या परिरहन्छन् । त्यसैले अबका दिनमा सूचना प्रविधिका माध्यमबाट व्यवसाय गर्नुपर्छ । डिजà ...

मुलुकमै पहिलो कार्यक्रम आयोजना गरेका छौँ  : शर्मा

जिल्ला सहकारी संघ, काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेको व्यवस्थापनमा दुई दिने व्यवस्थापन प्रमुखहरुको गोष्ठी सुरु भएको छ । जिल्ला संघ स्तरबाट सम्भवत मुलुकमै पहिलो गोष्ठीको ...

सहकारीका लागि ५ वर्षताकै निराशाजनक बजेट : पोखरेल 

विराटनगर । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारीका लागि ५ वर्षयताकै निराशाजनक बजेट भएको टिप्पणी गरेका छन् । राष्ट्रिय सहकारी बैंकको एक औचारिक कार्यक्रममा बोठ...

यसरी लिन सकिन्छ सहकारी विभागबाट अनुदान 

नेपालको संविधानमा सहकारीलाई अर्थतन्त्रमा तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बाका रूपमा अंगीकार गरिएको छ । त्यसै अनुसार राज्यका नीति तथा कार्यक्रम र बजेटमा पनि सहकारी क्षेत्रलाई प्राथमिकतà ...

तरलता अभावबाट सहकारीलाई बचाउने उपाय 

आधुनिक धारणा अनुसार तरलता भनेको बैक तथा वित्तिय संस्थामा बचत फिर्ता गर्नको लागि सक्षमतालाई बुझाउँछ । जुन बैंक तथा वित्तीय संस्थाको नियन्त्रणमा हुदैंन । बैंकिङ्ग प्रणालीमा उपयुक्त स्तरठ...

बखानसिंह, सहकारी र संग्रहालय

सहकारिताको भावना भएका बखान सिंहले बस्ती बसाउन जग्गा वितरण भइरहेको बेला स्थानीय ६० जनालाई भेला गराई प्रति व्यक्ति १० रुपैयाँका दरले ६०० रुपैयाँ जम्मा गरी २०१३ साल चैत २० गते “बखानपुर सहकà ...

सहकारीमा कर्मचारीको महत्व

दोलखा जिल्ला सहकारीको नमुना जिल्लामा गनिन्छ । जिल्लामा विभिन्न प्रकृतिका ५सय सहकारी संस्था स्थापनामा रहेका छन् । मूलुक संघिय संरचनामा गएपछि स्थानिय सरकारले दर्ता गरेका संस्थाहरुको तथ्य ...

सहकारी एकीकरणमा स्थानीय सरकारको ध्यान जानुपर्छ

दोलखा पर्यटकीय धार्मिक एवं सांस्कृतिक क्षेत्रमा अगाडी रहे जस्तै सहकारी क्षेत्रमा पनि निकै नै अगाडि बढेको छ । यहाँ अन्तर्राष्ट्रिय स्तरका नमुना योग्य सहकारी संस्थाहरू छन् । दोलखा एकीकरण अ ...