आदर्श सञ्चारद्वारा पहिरो पीडितलाई खाद्यान्न सहयोग
बागलुङ । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्थाले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापà ...
बागलुङ । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्थाले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापà ...
काठमाडौं । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न सहकारी संघ/संस्था पुरस्कृत भएका छन् । राष्ट्रिय सहकारी महासघले ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंà ...
भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुमा तरलता अभाव हुन नदिन ८० लाख सम्म सहुलियत ऋण दिने जनाएको छ । कोरोना भाइरसबाट सुरक्षित रहन गरिएको बन्दाबन्दीका कारण समयमा ऋण असुली हॠ...
ईलाम । सुर्योदय नगरपालिकाका ३ वटा सहकारी संस्था एकीकरण हुने भएका छन् । एकता बचत तथा ऋण सहकारी संस्था, गर्दने भञ्ज्याङ कृषि सहकारी संस्था र नमस्ते कृषि सहकारी संस्था एकिकरण हुने नगरपालिकाले ...
काठमाडौं । सरकारले सहकारीलाई तीन खम्बे अर्थतन्त्रमा स्वीकार गरेपनि सहकारीलाई उचित संरक्षण दिन नसकेको सहकारीकर्मीको गुनासो छ । सहकारी क्षेत्रप्रति राज्यको उदासिनताका कारण सहकारीले ...
मोरङ । लेटाङका पाँचवटा सहकारी एकिकरण हुने भएका छन् । लेटाङ नगरपालिका वडा नम्वर २ मा संचालन रहेका एकै प्रकृतिका सहकारीहरु एकिकरण हुने भएका हुन् । एकिकरण हुने सहकारीहरुमा फडानी साकोस, जनचाह ...
काठमाडौं । नयाँबानेश्वरमा रहेको बाराही बहुउद्धेश्यीय सहकारीले ऋणको ब्याज र बिलम्ब शुल्कमा छुटै छुट दिएको छ । संस्थाले लक डाउन देखी असार मसान्तसम्मको विलम्ब शुल्कमा सय प्रतिशत छुट दिएको छ ...
मोरङ । दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सुझाव अनलाइन मार्फत संकलन गर्ने भएको छ । संस्थाको आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणको लागि शेयर सदस्यहरुको सुझाव संकलन गर् ...
काठमाडौँ । महानगरपालिकामा रहेका सहकारी र लघुवित्त संस्थाहरुले ब्यवसाय कर बराबरी तिर्नुपर्ने भएको छ । महानगरमा संचालन भएका सहकारी तथा लघुवित्त संस्थाहरुलाई ब्यवसाय कर वार्षिक ५ हजार तोकठ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी बैंकलाई क्लियरिङ हाउसको सदस्यता दिनुपर्ने बताएका छन् । कंडेलले भुक्तानी फस्र्यौट ऐन संसोधन गरी सहकारीहरुलाई पनि विà ...
काठमाडौं । सितापाइलामा रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले ऋणको सावाँ र ब्याजको किस्ता भुक्तानी गर्ने सदस्यको एक लाख बराबरको बीमा गरिदिने भएको छ । संस्थाले असार १ गते दà ...
स्याङ्जा । सहकारी क्षेत्रलाई आवश्यक पर्ने बित्तीय / प्राबिधिक सहयोग उपलब्ध गराउनको लागि नगरपालिकाको स्वामित्व रहने गरी राष्ट्रिय सहकारी बैंकमा न्यूनतम एक लाख रुपैयाको शेयर खरिद गरी खाठ...
ललितपुर । थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था २१ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले एक कार्यक्रम गरी २१ औ स्थापना दिवस मनाएको हो । संस्थाले २१औं बार्षिकोत्सवको अवसरमा ससॠ...
काठमाण्डौ । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)को प्रमुख कार्यकारी अधिकृतमा कृष्ण प्रसाद आचार्य नियुक्त भएका छन् । उनलाई कास्कून सञ्चालक समितिले ३ वर्षे कार्यकालका लागि सीइओमठ...
ललितपुर । राष्ट्रिय सहकारी महासंघले स्थानीय सरकारको नीति कार्यक्रम तथा बजेटमा सहकारीको तरलता ब्यवस्थापनकालागि आबश्यक बजेटको ब्यवस्था गर्ने गरी पहल गर्न जिल्ला संघहरुलाई उर्दी जारी गरेà ...