सदस्य सेवामा नव युवा साकोस
ललितपुर । पाटनढोकामा रहेको नव युवा बचत तथा ऋण सहकारीले सदस्यहरूलाई सहुलियत दरमा बिक्री गर्न तयार गरेको खाध्य सामाग्री । ...
ललितपुर । पाटनढोकामा रहेको नव युवा बचत तथा ऋण सहकारीले सदस्यहरूलाई सहुलियत दरमा बिक्री गर्न तयार गरेको खाध्य सामाग्री । ...
काठमाडौं । नेपालमै पहिलोपटक दूग्ध व्यवसाय गर्ने उद्देश्यले विशिष्टकृत सहकारी संघ स्थापना भएको छ । दूग्ध प्रशोधन गर्ने, पाउडर दूध बनाउने, दूधजन्य परिकार बनाउने उद्देश्यले सगरमाथा डेरी व ...
काठमाण्डौं । महाबौद्धमा रहेको ॐ साई नाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारी र शेयर सदस्यहरुको कोरोना बिमा गर्ने निर्णय गरेको छ । कारोना भाईरस (कोभिड–१९) को संक्रमित दिन प्रतिà ...
बागलुङ । राष्ट्रिय सहकारी महासंघले सहकारी संघसंस्थाहरुलाई गरिवी निवारणको क्षेत्रमा काम गर्न सुझाव दिएको छ । राष्ट्रिय सहकारी महासंघले कोरोनाको असर र भावी नीति तथा कार्यक्रमको विषयमा गणॠ...
काठमाडौं । कालीमाटीमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई ब्याज र हर्जनामा छुट दिने भएको छ । संस्थाले असार २६ गते सम्म ब्याज बुझाउने सदस्यहरुलाई ७ देखि १० प्रतिशत सम्म छुट à ...
काठमाडौं । प्रदेशस्तरीय सहकारी विभागको कार्यालय ललितपुरमा स्थापना हुने भएको छ । बागमती प्रदेशको आज प्रस्तुत बजेटले सहकारीको दर्ता तथा नियमनको सहजताका लागि ललितपुरमा कार्यालय स्थापà ...
काठमाडौं । नैकापमा रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले पूर्णकालिन सेवा दिने भएको छ । संस्थाले असार १ गते देखि पूर्णकालिन सेवा दिने जनाएको हो । संस्था बिहान साढे ७ बजे देखि साँझ ...
ललितपुर । हात्तीवनमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई ब्याज र हर्जनामा छुट दिने भएको छ । संस्थाले असार २५ गते सम्म ब्याज बुझाउने सदस्यहरुलाई तीन देखि १० प्रतिशत सम्म छुट à ...
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले पूर्णकालिन सेवा दिने भएको छ । जेठ ३० गते देखि पूर्णकालिन सेवा दिइरहेको संस्थाले जेठ ३२ गते आईतबार बिहान ८ बजे देखि साँझ ७ बजेसम्म दैनिक रुपà ...
नवलपरासी । रजहरमा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको कोरोना बीमा गरीदिन सुरु गरेको छ । संस्थाले जेष्ठ ३० गते सिद्धार्थ इन्स्योरेन्स संगको समन्वयमा २२ जना थप शेयरसदस्यहरु ...
काठमाडौं । सेतीओपीमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले जोखिम न्यूनिकरणको उपाय अवलम्बन गर्दै बन्दाबन्दीका बीचमा पनि सदस्यहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । बन्दाबन्दी शॠ...
काठमाडौं । महांकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको सम्योजनमा ५५ परिवारलाई खाद्यान्न वितरण गरेको छ । संस्थाले लकडाउनको ८० औं दिन विपतमा परेका सदस्यहरुलाई दाताहरूबाट सामाग्à ...
ललितपुर । राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सि.ए. बद्रीकुमार गरागाईलाईनै पुन नियुक्ती दिने भएको छ । बैंक सञ्चालक समितिको बुधवार सम्पन्न वैठकले गुरागाईलाई आगामी ४ वरà ...
भक्तपुर । गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ । संस्थाले सगरमाथा इन्स्योरेन्स कम्पनीसंग कोरोना वीमा सम्झौता गरेको हो । विश्वभर महामारॠ...
मकवानपुर । बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाले क्विक रेस्पोन्स (क्यूआर कोड) भुक्तानी सेवा सुरु गरेको छ । सेवाको भर्चुअल रूपमा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष ...