हाइलाइट

गतिविधि

हाम्रो बचत सहकारीद्धारा माध्यमिक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई सम्मान

ललितपुर । हाम्रो बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक तथा वित्तिय कार्यक्रम गरी संस्थाका सदस्य तथा सदस्यका छोराछोरीलाई हाम्रो साकोस शैक्षिक सम्मान गरेको छ । संस्थाले माध्यमिक शिक्षा तथा सो ...

अतिथि रहित चौघडा सहकारीको साधारणसभा सम्पन्न सदस्यले गरे पर्याप्त छलफल

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सभा अतिथि रहà ...

सहकारी समुदायको हितकारी हुनुपर्छ : नेफ्स्कून बरिष्ठ उपाध्यक्ष,ढकाल

नवलपरासी। नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थाहरु समुदायको हितकारी हुनुपर्ने बताएका छन्। बर्दघाट नगरपालिका भानुनगरमा मुख्य कार्यालय रहेको जनकल्याण बचत तथठ...

नारी सृजितको बहुउदेश्यीय सहकारीको बचत ४ करोड नाघ्यो

विराटनगर । विराटनगरमा रहेको नारी सृजित बहुउदेश्यीय सहकारी संस्थाको बचत ४  करोड ३३ लाख ७० हजार ५७९ रुपैया पुगेको छ । सहकारीको विहिबार सम्पन्न २१ औं साधारण सभामा सहकारीकी कोषाध्यक्ष सरित ...

रुद्राक्ष साकोस १३ औं बर्षमा

विराटनगर । विराटनगरमा रहेको रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड १३ औं बर्षमा प्रवेश गरेको छ । सहकारीले आफ्नो १२ औं बार्षिक साधारणमा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष मुरारीप्रसा ...

अष्टलक्ष्मी साकोसको १७ औं वार्षिक साधारणसभा सम्पन्न

विराटनगर । मोरङको पथरी शनिश्चरे १ रहेको अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो१७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीकी अध्यक्ष दुर्गा सुवेदी दंगालको अध्यक्षतामा भएको साधà ...

श्रीतपाई हाम्रो नमुना सानाकिसान कृषि सहकारीको साधारण सभा असोज २६ गते

काठमाडौं । सिन्धुपाल्चोको बाह्रविसेमा रहेको श्रीतपाई हाम्रो नमुना सानाकिसान कृषि सहकारी संस्थाको बार्षिक साधारण सभा आगामी असोज २६ गते शुक्रबार हुनेभएको छ । संस्थाको संचालक समितिको असोज ...

लेटाङ साकोसको ३० औं बार्षिक साधारणसभा सम्पन्न

विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीले वडागतरुपमा साधारणसभा सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष गोपाल बठ...

नारायणी बचत सहकारीको निर्वाचन तालिका सार्वजनीक

चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्थाले २६औं वार्षिक साधारणसभा तथा ११ औंं अधिवेशनको तालिका सार्वजनिक गरेको छ । संस्थाको भाद्र ५ गते बसेको संचालक समितिको वैठकले आगामी कार्यकालका लागि संà ...

सूर्यज्योती साकोसको निर्वाचन सहितको साधारणसभा सम्पन्न, अध्यक्षमा दाहाल 

विराटनगर । सुन्दरहरैंचा १० स्थित सूर्यज्योती बचत तथा ऋण सहकारी संस्थाले आफ्नो  १७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले सहकारीको अध्यक्षमा युवराज दाहाललाई सर्वसहमत चयन ग ...

लालिगुराँस साकोसको बचत २८ करोड ८१ लाख नाघ्यो 

विराटनगर । मोरङ्गको बेलबारीमा रहेको लालिगुराँस बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको बचत २८ करोड ८१ लाख २२ हजार ३३७ रुपैया रहेको छ । सहकारीको २९ औँ बार्षिक साधारणसभाको अवसरमा उक्त जनाकारी दिई ...

बिन्धवासिनी सहकारीको ३० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३० औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाले असोज ५ र ६ गते गरी दुई चरणमा सभा सम्पन्न गरेको हो । दुई चरणमा सम्पन्न क्षेत्रगत साधारण सभठ...

बाबियाखर्क बचतको २७ औ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको २७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको à ...

सर्वसम्मत नेतृत्व छनोटको सुझावसहित किसान साकोसका २४ वटै सेवाकेन्द्रमा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

काठमाडौं । किसान वचत तथा ऋण सहकारी संस्थाको आसन्न निर्वाचनमा सदस्यले सर्वसम्मत नेतृत्व छनोटको सुझाव दिएका छन्। संस्थाको आज सम्पन्न विस्तारीत मञ्च कार्यक्रममा सदस्यले संस्थाको नेतृत्व स ...

सहकारी नेताले कस्ता संस्थाको प्रतिनिधित्व गरेका छन ? जान्न जरुरी छ : बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानको नेतृत्व गर्ने नेताको संस्थाको अवस्थाबारे अभियानलाई जानकारी दिनुपर्न ...