रेमिट साकोसको बचत १२ करोड नाघ्यो
विराटनगर । मोरङ्गको ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको रेमिट बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । सहकारीकी अध्यक्ष उमा घिमिरेको ...
विराटनगर । मोरङ्गको ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको रेमिट बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । सहकारीकी अध्यक्ष उमा घिमिरेको ...
काठमाडौं । जिल्ला सहकारी संघ सिन्धुपाल्चोकको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष दिपक बिक्रम थापाको सभापतित्व तथा संघका संस्थापक अध्यक्ष भुपेन्द्रबहादुर थापाको प्रà ...
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले प्रतिनिधि लिएका संस्थालाई नै बिर्सनेखाले प्रतिनिधि चयन गर्नुनहुने बताएका छन् । ...
भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा विभिन्न विधामा उत्कृष्ट सदस्य,सक्रिय उपसमिति र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्का ...
काभ्रे । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको बनेपा जनमैत्री सेवाकेन्द्रले श्री शिक्षा सदन माविमा “विद्यालयमा बुसा कार्यक्रम” गरेको छ । असोज १७ गते, बुधबार संस्थाले विद्यà ...
काठमाडौं । सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १३ गते संस्थाको १४औं वार्षिक साधारण सभासभामा सदस्यहरुलाई सम्मान गरेको हो । संस्थाले ज्येष्ठ ...
भक्तपुर । सूूर्यविनायक नगरपालिका ४ गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले श्री अरनिको मावि गाम्चालाई १५ हजार तथा अष्ट्र ...
पोखरा । चिप्लेढुङ्गा स्थित घामपानी बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा सदस्यहरुलाई सम्मान गरिएको छ । शुक्रबार संस्थाका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेको अध्यक्षतामा à ...
काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई पिपुल्स लाईफकेयर अस्पताल, शंखरापुरमा उपचारमा विषेश छुट हुनेभएको छ । संस्थाले अस्पतालसंग छुट दिने सम्वन्धमा सम्झौता गरेको छ । आईतबार ठ...
रुपन्देही । तिलोत्तमा नगरपालिका, कोटिहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका १० हजार बढी सदस्यले ऋण सेवा लिएका छन् । संस्थाका ४० हजार ६४३ जना सदस्य मध्ये १० हजार २४२ जना सदस्यले सà ...
चितवन । भरतपुर ५ शान्तिचोकमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा कार्तिक १८ गते शनिबार हुनेभएको छ । संस्थाले सूचना प्रकाशन गरी सदस्यहरुलाई उक्त दिन कैल ...
नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ अपाध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्य सहकारी सस्थाका अमूल्य पूँजि भएको बताएका छन् । उनले सहकारीको अमूल्य पूँजी भनेको शà ...
विराटनगर । बचत तथा ऋण सहकारी संघ लि. सुनसरीले आफ्नो १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सघकी अध्यक्ष योगमाया सुवेदीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढक ...
विराटनगर । उर्लाबारी–४ मा रहेको समझदारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीवन बस्नेत चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको १३ औं वार्षिक साधारणसभाले बस्नेतको अध्यक्षतामा नयाँ समित ...
चीना थापा, विराटनगर । लेटाङ बचत तथा ऋण सहकारी संस्थाको ३० कार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले साधारण सभाले २०८० साल भित्रै एटिएम मेशिन राख्ने निर्णय पारित गरेको छ । संस्थाले भारतमा ...