चाइना ट्रेड सहकारीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ
काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १६औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ ।सभाले राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समितिà ...