हाइलाइट

गतिविधि

लेटाङ साकोसको स्थापना दिवसमा सदस्यहरुलाई सम्मान

विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीको शुक्रबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस ...

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न ।

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंसिर ३० गते संघले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको हलमा सभा गरेको हो । संघका अध्यक्ष रामशरण शठ...

प्राकृतिक साकोसको १४ औं बार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं । ललितपुरको चापागाँउमा रहेको प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको सभापतित्व तथा राष्ट्रिय सहठ...

सिएमसी कैलालीको नयाँ संचालक समिति चयन

कैलाली । सहकारी संस्थाका व्यवस्थापकहरुको संस्था कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले लाल बहादुर भण्डारीको अध्यक्षता १९ सदस्यीय नयठ...

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा पूनः काजी श्रेष्ठ

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा पूनःकाजी श्रेष्ठ निर्वाचित भएका छन् । सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निरॠ...

जिल्लाका संस्थाहरुलाई बचत संघ मोरङको मार्गनिर्देशन 

विराटनगर । जिल्ला बचत संघ मोरङले आफ्ना सदस्य संस्थाहरुको लागि ३० बुँदे मार्गनिर्देशन जारी गरेको छ । संघले सबैले देख्न र पद्न सकिने गरी संस्थाको साईनबोर्ड राख्न, संस्थाको लेटरप्याडमा नेपाठ...

बचत संघ मोरङको सदस्य केन्द्रित कार्यक्रम

विराटनगर । जिल्ला बचत संघ मोरङले सदस्य केन्द्रित कार्यक्रम सुरु गरेको छ । “साकोसका वर्तमान समसामयीक समस्या समाधानको विधिः सदस्य केन्द्रित गतिविधि” नारा दिएर संघले कार्यक्रम सुरु गरेक ...

आगलागि पिडितलाई सद्भाव साकोसको सहयोग

विराटनगर । रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आगलागि पिडितलाई सहयोग गरेको छ । रंगेलीका मुन्सी टुडुको घरमा केही दिन अगाडि आगो  लाग्दा लत्ताकपडा तथा घरभित्र राखिएका खाद्यान् ...

बुद्धोदय साकोसको अध्यक्षमा पूनः खनाल

विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले पूनः राजेन्द्रप्रसाद खनालको अध्à ...

साना किसान कृषि सहकारी गोविन्दपुरको १८ औं बार्षिक साधारण सभा सम्पन्न

जनकपुर । धनुषाधाम नगरपालिका २ मा रहेको साना किसान कृषि सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। गत शनिबार संस्थाका अध्यक्ष प्रभुनारायण शाह तेलीको सभापतित्व तथा मिथिला विहठ...

कोप होमस्टे तथा पर्यटन सहकारी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको सहकार्यमा चितवनको खैरहनी न.पा वडा नं ४ वडा कार्यालय, सोनी लाफा मगर समाज र कंकाली सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजना कोप होमस्टे तथा ...

२१ हजारबाट सुरुभएको नारायणी बचतको पूँजी १७ करोड

चितवन । भरतपुरमा रहेको श्री नारायणी बचत तथा ऋण सहकारीको कुल पूँजी १७ करोड माथि पुगेको छ । पछिल्लो समिक्षामा संस्थाको कुल पूँजी १७ करोड ३१ लख २ हजार ३७४ रुपैंयाँ कुल पँजि रहेको छ । संस्थाले आगà ...

राष्ट्रसेवक साकोसको कारोबार साँढे ३३ करोड बढी

विराटनगर । विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले ३३ करोड ७३ लाख ६ हजार १२१ रुपैयाको कारोबार गरेको छ। सस्थाको २५ औँ बार्षिक साधारण सभामा प्रस्तुत गरिने नीति, कार्यक्रम तथ ...

टुंगा आस्था विकास सहकारीमा नयाँ संचालक चयन

रुपन्देही । टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था पाँचौ वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ ।  सभाले डीबि थापाको अध्यक्षतामा १५ सदस्य संचालक समिति चयन गरेको छ । त्यसैगरॠ...

लाभान्वित साकोसको निक्षेप १४ करोड नाघ्यो

विराटनगर । विराटनगर १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निक्षेप १४ करोड नाघेको छ । सहकारीको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभामा प्रस्तुत बार्षिक प्रतिठ...