भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी सस्थाले अरनिको उच्च माध्यामिक बिद्यालयमा अध्यनरत छात्रहरूलाई छात्रवृति प्रदान गरेको छ । हरेक वर्ष संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृति कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।
हाइलाइट
- बंगलादेशी सहकारीकर्मी पाँचखाल काभ्रेको आर्थिक विकास मित्र साकोसमा
- हिमाली ब्राह्रमी महिला साकोसको ३३ औ साधारणसभा सम्पन्न
- ज्योति मिर्मिरे सामूहिक साकोसको २७औं वार्षिक साधारण सभा सम्पन्न
- नवोदय बहुउद्देश्यीय सहकारीको १९ औं वार्षिक साधारण सभा सम्पन्न
- नेचुरल साकोस र बंगलादेशी सहकारीकर्मी बिच अनुभव आदानप्रदान
- सीएमसी कास्कीमा विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
- के भन्यो प्राधिकरणले ? सहकारीको इजाजतपत्रकालागि फिट एण्ड प्रोपर टेष्टको विषय
- अवको सहकारी : दिगो संस्था, स्तरीय सेवा
- जनहितकारी साकोसका कर्मचारीलाई बैंकिङ कसुर तथा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम
- सयपत्री साकोसको २० औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा मचामसी निर्वाचित
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया