काठमाडौं । बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारीद्धारा लकडाउनको समय उपत्यकाबाट बाहिर जाने पैदल यात्रुहरुकालागि ५० बोरा चामल, ५० लिटर तेल खाद्य सामाग्री, मास्क, जुत्ता, छाता, ग्लुकोज, बिस्कुट लगाएतका सामाग्री वितरण साथै बिपि हाइवेमा खटिएका सुरक्षाकर्मी र पैदलयात्रुलाई सामाग्री उपलब्ध गराएको संस्थाका प्रमुख लक्ष्मण न्यौपानेले बताएका छन् ।
हाइलाइट
- उदयदेव बहुउद्देश्यीय सहकारीका सदस्यले २५ हजारसम्म सदस्य कल्याण सुविधा पाउने
- नविकरण गर्दा बढीदस्तुर जम्माभए फिर्ता नहुने, कुन सहकारीले कति तिर्नुपर्छ
- विन्धबासिनी साकोसको ३३औं साधारणसभा असोज १६ गतेबाट संचालन हुने
- सेवाशूल्क लिन नपाउने भएपछि मकवानपुर बचत संघको रोइलो
- सहकारीकर्मीको बिरोधपछि प्राधिकरणले सच्यायो पदाधिकारीको शैशिक योग्यताको विषय
- शुभकामना साकोसको २६ औ वार्षिक साभारण सभा सम्पन्न
- जिल्ला सहकारी संघ र गणेशमान हस्पिटल बिच सम्झौता
- मध्य नेपाल साकोसको ७ औं वार्षिक साधारणसभा अन्तर्गत इकाई १ को सभा सम्पन्न
- तस्वीर आफै नबोल्दा
- सयपत्री साकोसको २६औं साधारण सभा सम्पन्न साढे ७ प्रतिशत लाभांश पारित
Leave a comment