स्थिरीकरण कोषमा आवद्ध हुन सहकारीको अनिच्छा
काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूलाई समस्याग्रस्त हुनबाट बचाउन व्यवस्था गरिएको स्थिरीकरण कोषमा सामेल हुन सहकारीले अनिच्छा गरेका छन् । कोष सुरु भएको दुई वर्षसम्म पनि सञ्चालà ...
काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूलाई समस्याग्रस्त हुनबाट बचाउन व्यवस्था गरिएको स्थिरीकरण कोषमा सामेल हुन सहकारीले अनिच्छा गरेका छन् । कोष सुरु भएको दुई वर्षसम्म पनि सञ्चालà ...
चीना थापा, विराटनगर । विराटनगरकी रविना मगरको चिया पसल छ । उनी ४ वटा सहकारीमा सदस्य छिन् । एउटा बहुउद्देश्य सहकारी हो भने अरु तीन ओटा सहकारी बचत तथा ऋण नै हुन । उनलाई एउटा बचत तथा ऋण सहकारीले एउà ...
ललितपुर । जिल्ला सहकारी संघलाई चुनावी सरगर्मी छाएको छ । नयाँ नेतृत्व चयनकोलागि संघले निर्वाचन मिति समेत तोकिसकेको छ । चैत्र २० गते हुने चुनावले नेतृत्व छनोट गर्दैछ । नेतृत्वका लागि स्पष्टà ...
काठमाडौं । सहकारी ऐन अनुसार स्थिरीकरण कोष संचालनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले वागमती प्रदेश सरकारलाई गुहारेको छ । सहकारी नियामावली–२०७५ अनुसार कोष सुरु गर् ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सदस्यता शुद्धिकरण अभियान थालेको छ । निश्क्रिय संघको सदस्यता खारेज गर्ने अभियानअन्र्तगत पहिलोपटक २२ वटा संघहरुको सदस्यता खारेज गरिएको हो । महासंघका ठ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसको नारा पुरानोलाइनै कायम राख्ने निणर्य गरेको छ । संघको आज बसेको सञ्चालक समितिको बैठकले ६५ औं राष्ट्रिय सहकारी दिवसको ल ...
काठमाडौं । प्रदेश सहकारी विकास बोर्ड, सहकारीको विकास, व्यवस्थापन, प्रवद्र्धनका लागि वागमती सरकारले गठन गरेको निकाय हो । सहकारी क्षेत्रको प्रवद्र्धन र विकासको लागि काम गर्नुपर्ने भूमिका पठ...
काठमाडौं । लामो समयदेखि समावेश हुन नचाहेका सहकारीहरु कोपोमिसमा आउन रुची देखाउन थालेका छन् । सहकारी विभागले कोपोमिसको क्षमता विस्तार गर्न ध्यान दिएसँगै सहकारीको चासो बढ्न थालेको हो । सहक ...
काठमाडौं । कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सहकारीले पुर्याएको योगदानबारे सरकारले अध्ययन गर्ने भएको छ । सहकारीको कारोबार बढ्दै गएपछि सरकारले यसको योगदानबारे खोज्न थालेको हो । केन्द्रीय तठ...
काठमाडौँ । श्रम सहकारीलाई ५ करोडसम्मको ठेक्का दिइने भएको छ । सार्वजनिक खरिद नियमावली ११ औं संशोधन गर्दै सहकारीलाई ५ करोडसम्मको ठेक्का दिने विषय समावेश गरिएको हो । अर्थमन्त्री जनार्दन शठ...
काठमाडौं । सरकारले सन्दर्भ व्याजदर वृद्धि गरेपनि सहकारीमा लगानीयोग्य रकम (तरलता) भने बृद्धि हुन सकेको छैन । सन्दर्भ ब्याजदर वृद्धि भएको तीन साता वितीसक्दा पनि सहकारीका प्रारम्भिक संस्था, à ...
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘म पनि उद्यमी’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । उद्यमशीलता बढाएर उत्पादन बढाउन सहाराले अभियान सञ्चालन गर्न लागेको हो । सहारा नेपालका प्à ...
बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरिरहेको कर्जा सूचना केन्द्रले नै सहकारीलाई समेट्ने चर्चा समेत चलेको थियो । तर, उक्त ऐनमा नसमेटिएपछि सहकारीका लागि छुट्टै सूचना केन्द्र स्थापना गर्न लाà ...
इटहरी । प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयको रजिष्टारमा हरि बहादुर खत्री नियुक्त भएका छन् । लामो समय डिभिजन सहकारी कार्यालय मोरङमा काम गरेका खत्रीलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्दॠ...
चीना थापा, विराटनगर । जिल्ला सहकारी संघ मोरङले होलीको अवसरमा होलीमिलन कार्यक्रमको आयोजना गरेको छ । सहकारीले संस्कृति संरक्षणमा पनि ध्यान दिनुपर्ने भन्दै संघले सहकारीकर्मीहरुविच होलीमिल ...