अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहकारीले काम गर्नुपर्छ : मन्त्री आङबो
झापा । प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि काम गर्न सहकारी संघसंस्थाहरुलाई आग्रह गरेका छन् । ‘झापा को–अपरेटिà ...