हाइलाइट

टप न्यूज

बैंकका मुद्दति निक्षेप योजनाले सहकारीलाई दवाव

काठमाडौं । तरलता अभावसँगै बैंक तथा वित्तीय संस्थाहरुले लामो अवधिका मुद्दति निक्षेप योजनामा जोड दिएपछि सहकारीहरुलाई दवाव बढेको छ । बैंकहरुले ब्याजदर बृद्धि गर्दै सहकारीको जस्तो सिको गर ...

खसीबोका बजारीकरणमा काम गर्दै सहकारी 

तनहुँ  । ऋण दिएर व्यवसायीक पशुपालनमा प्रोत्साहन गर्दै आएका सहकारी संस्थाहरुले सदस्यको उत्पादन बजारीकरणका लागि समेत काम गर्न थालेका छन् । किसानका उत्पादनले उचित बजार र मूल्य नपाएको गुनाà ...

को–अपरेटिभ म्यानेजर्स क्लव–कास्कीको अध्यक्षमा पुनः कोइराला

काठमाडौं । सहकारी संस्थाका व्यवस्थापकहरुको संस्था को–अपरेटिभ म्यानेजर्स क्लब कास्कीको अध्यक्षमा पुनः अपिल कोइराला चयन भएका छन् । संस्थाको पाँचौं वार्षिक साधारणले कोइरालाको अध्यक्षतठ...

आधा दर्जन भन्दा बढि सहकारीमन्त्री चुनावी मैदानमा

काठमाडौं । मंसिर ४ गते हुन लागेको निर्वाचनमा आधा दर्जन भन्दा बढि संघिय सहकारी मन्त्रीहरु चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न राजनीतिक पार्टीको सिफारीसमा प्रतिनिधिसभा सदस्यका लागि प्रठ...

अर्थतन्त्रलाई रेमिट्यान्सको भरथेग, दुई महिनामा पौने २ खर्ब भित्रियो 

काठमाडौं । कोभिड–१९ को महामारी तथा रुस युक्रेन युद्धले आर्थिक गतिविधि प्रभावित भइरहेका बेला रेमिट्यान्स आप्रवाहमा भने सकारात्मक असर देखिएको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाठ...

सहकारीका तालिममा सरकारी कडाइ, पाठ्यक्रम प्रमाणीकरण अनिवार्य 

सरकारले सहकारीको शैक्षिक क्रियाकलापको प्रमाणीकरण कार्यविधि–२०७९ जारी गर्दै दुई दिनको प्रारम्भिक सहकारी शिक्षा बाहेकका तालिम तथा शैक्षिक क्रियाकलापका लागि पाठ्यक्रम अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको हो । 

सुदुरपश्चिमका सहकारीद्धारा बैंकको शाखा माग 

काठमाडौं । सुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुले सहकारी बैंकको शाखा माग गरेका छन् । अछामको साँफेबगरमा बैंकले गरेको अन्तरक्रिया कार्यक्रममा अछाम, बाजुरा र डोटी जिल्लाका सहकारीकर्मीहरुठ...

आज ७४ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे 

काठमाडौं । आज ७४ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे बिभिन्न कार्यक्रम गरी मनाइदैछ । हरेक वर्ष अक्टोबर महिनाको तेस्रो विहिबार यो दिवस मनाउने गरिन्छ ।  क्रेडिट युनियन डेका को नारा ‘क्à ...

नक्कली सहकारी देखाएर ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ

काठमाडौं । सर्वसाधारणलाई नक्कली सहकारी देखाएर ऋण मिलाइदिन्छु भनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–१, कृष्णमन्दिर बस्ने मणी कुमार थापा रहेको ...

जसलाई हेरेँ, उसैसँग बिहे गरेँ

२०३९ सालमा लेखापालबाट निजामती सेवामा प्रवेश गरेका केशब बहादुर थापाले  कार्यकालको अधिकसमय सहकारी सेवामा विताए । डिभिजन कार्यालय, प्रशिक्षण केन्द्र, सहकारी विभाग तथा मन्त्रालयमा काम गरे ...

कर्जाको ब्याजदर सहकारी भन्दा बैंकमा महंगो

काठमाडौं । सामान्यतया वित्तीय क्षेत्रमा बैंकहरुको भन्दा सहकारीमा निक्षेप तथा कर्जाको ब्याजदर महंगो भएको छ । सहकारीले बैंक तथा वित्तीय संस्थाको भन्दा बढि ब्याज दिएर निक्षेप संकलन गर्छन् à ...

तपाई सहकारीको सदस्य की ग्राहक ?

वित्तीय क्षेत्रमा प्रयोग गरिने शब्द हो ‘ग्राहक’ । त्यसै गरी सहकारी क्षेत्रमा प्रयोग गरिने शब्द हो ‘सदस्य’ । राज्यले सहकारीलाई वित्तीय क्षेत्र नमाने पनि सहकारीमार्फत ८ खर्व बढीको का ...

राष्ट्र बैंकको ब्याजदर सम्बन्धी निर्देशनले सहकारी मर्कामा 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदरबारे नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनका कारण सहकारी संस्थाहरु मर्कामा पर्न थालेका छन् ।  राष्ट्र बैंकले जारी गरेको ब्याजदरसम्बन्धà ...

सेवा शुल्क बुझाउन डेढ दर्जन संघलाई महासंघको ताकेता

काठमाडौं । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले वार्षिक शुल्क बुझाउन डेढ दर्जन संघहरुलाई ताकेता गरेको छ । महासंघको संचालक समितिको निर्णय अनुसार लामो समयदेखि वक्यौता रहेठ...

आधा दर्जन बढि सहकारी अभियन्ता चुनावी मैदानमा 

सहकारी अभियानको नेतृत्वबाट राजनीतिक पहुँच बनाएका उनीहरु विभिन्न राजनीतिक दलहरुको सिफारीसमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।