नेडाकको प्रथम उपाध्यक्षमा उप्रेती, पहिलो बैठक नेपालमा हुने
ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध चयन भएका छन् । सहकारà ...