महिलालाई ब्यवसायीक बनाउँदै सहकारी : उद्यमीदेखि प्रशिक्षकसम्म
चीना थापा, विराटनगर । राजसति सहकारीकी सदस्य (नं. ५४३) बुढीगंगा १ गंगा चोककी जानुका थापा सिलाई कटाई ट्रेनिङ सेन्टर सञ्चालक गर्दै आएकी छन् । उनले २०६५ सालमा नै सिलाईकटाई सिकेकी हुन् । काम पनि गर ...