हाइलाइट

टप न्यूज

चैतमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने 

काठमाडौं । हरेक पाँच–पाँच वर्षमा हुदै आएको राष्ट्रिय सहकारी महासम्मेलन यस वर्ष चैत २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । राष्ट्रिय सहकारी महासंघ र  भूमि व्यवस्था, सहकारी तथा गरिवी ...

सहकारी महासंघद्धारा फेरी आठवटा संघको सदस्यता खारेज ( लिष्ट सहित )

काठमाडौं। राष्ट्रिय सहकारी महासंघले सदस्यता शुद्धिकरण अभियान थालेको छ । निश्क्रिय संघको सदस्यता खारेज गर्ने अभियान अन्तर्गत पछिल्लो पटक आठवटा संघको सदस्यता खारेज गरेको छ। पहिलोपटक २२ वठ...

कहाँ हरायो सहकारीको पैसा ?

काठमाडौं । गत आर्थिक वर्षको सुरुदेखि नै वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या विस्तारै सहज बन्दै गएको छ । शोधानान्तर स्थिती बचतमा, रेमिट्यान्स आप्रवाहमा बृद्धिलगायतका कारण पछिलॠ...

काभ्रेमा सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको गोष्ठी हुने 

काठमाडौं । काभ्रेमा सहकारी संघ÷संस्थाहरुका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको एकदिन गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लवकाभ्रेको व्यवस्थापन ...

सहकारी अनुदानका लागि प्रस्ताव पेश गर्ने समय थप 

काठमाडौं । संघिय सहकारी विभागले पुँजीगत तथा कार्यक्रम अनुदानका लागि प्रस्ताव पेश समय थप गरेको छ । विभागले पहिलो पटक पुस ३ गते सूचना जारी गरी अनुदानका लागि प्रस्ताव पेश गर्न आवहान गरेकोमा पठ...

महालक्ष्मी साकोसको रजत बर्षमा बिबिध कार्यक्रम

चीना थापा, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तिमुडामा रहेको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी रजत बर्ष मनाएको छ । २०५४ साल माघ ७ गते स्थापना भà ...

प्रोस्कूनको संचालक समितिमा वेथिति: स्थानीय जनप्रतिनिधि र शिक्षकले छोड्दा सांसद् भने पदमै 

काठमाडौं । प्रारम्भिक संस्थाहरुलाई सहकारीका सिद्धान्त तथा कानून पालना गर्न सिकाउने भूमिका बोकेका संघहरु आफै बेथितीका अखडा बन्न थालेका छन् । राजनीतिक पहुँचका आधारमा नेतृत्वमा पुग्ने सà ...

सहकारी संघ नवलपुरको ४०औं बार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक समिति चयन

गैडाकोट। जिल्ला सहकारी संघ नवलपुर (पूर्वी नवलपरासी) को ४० औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सभामा कावासोती नगरपालिकाका ठ...

जिल्ला सहकारी संघ रुपन्देहीको अध्यक्षमा पुनः भिम तुलाचन

रुपन्देही । जिल्ला सहकारी संघ रुपन्देहीको ३८ औं चुनावी साधारणसभा सम्पन्न भएको छ । माघ ५ गते सम्पन्न सभाले भिम तुलाचनको अध्यक्षतामा सर्वसम्मत संचालक समिति चयन गरेको छ। समितिको वरिष्ठ उपाठ...

राप्रपाका सिटौला उद्योग कृषि तथा सहकारी मन्त्री

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व ...

दोस्रो पटक अध्यक्ष मेरो रहर भन्दा समयको माग हो  : पनेरु ( भिडियो अन्तरवार्ता )

काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघले साधारणसभाको अघिल्लो दिन संचालक समितिको निर्वाचन कार्यक्रम सारेपछि सहकारीमा राजनीति हावी भएको भन्दै ठ...

सहकारी बैंकमा ९४ करोड निक्षेप थपियो 

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा राष्ट्रिय सहकारी बैंकमा निक्षेप ४१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । मंसिर मसान्तमा ४० अर्व ६८ करोड रुपैयाँ रहेकोमा एक महिनामा ९४ करोड ९१ लाख रॠ...

ब्याज पुँजीकरणसँगै नेफ्स्कूनमा निक्षेप बढ्यो 

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा भएको ब्याज पुँजीकरणले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा निक्षेप बढेको छ । संघले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसà ...

सहकारीका कार्यक्रममा मदिरा निषेध : उद्घाटन शत्र पनि ४५ मिनेट

काठमाडौं । सहकारी संघ÷संस्थाका कार्यक्रमहरुमा मदिरा निषेध गरिएको छ । सहकारी अभियानको सर्वोच्च छाता संगठन राष्ट्रिय सहकारी महासंघले ‘सहकारी संस्थागत संस्कार मार्गदर्शन–२०७९’ जाठ...

कति भत्ता बुझ्छन् सहकारी संघका संचालक ?

काठमाडौं । सहकारी अभियानमा स्वयंमसेवकका रुपमा काम गरिरहेको दावी गर्ने संघ÷महासंघका अध्यक्ष तथा संचालकहरुले बैंठकलगायतका विभिन्न शिर्षकमा लाखौं रुपैयाँ भत्ता लिने गरेको पाइएको छ । माठ...