मूलखवर

बचत सहकारीको अनुगमन राष्ट्र बैंकमार्फत गर्न सुझाव

बचत तथा ऋणको कारोबार गर्ने सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकमार्फत गर्न संसदीय उपसमितिले सुुझाव दिएको छ । सहकारीमा वित्तीय कारोबार बढ्दै गएपनि प्रभावकारी अनुगमन नहुँदा जोखिम बढेको भन्ठ...

तोकिएका कोष नै राख्दैनन् सहकारी

काठमाडौँ  । सहकारी संस्थामा पुँजी दुरुपयोग रोक्न र पुँजीगत आधार बलियो बनाउन करिब दर्जन कोषको व्यवस्था गरिए पनि बहुसंख्यक सहकारीले पालना गरेका छैनन् । नियामक निकाय सहकारी बोर्ड र तालुकदा ...

सरकार, सहकारी कानुन संशोधन गर्न तयार छ : मन्त्री अर्याल

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले सहकारी कानुन संशोधन गर्न तयार रहेको बताएकी छन् । उनले सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर ...

संचालकसँगको विवादपछि नेफ्स्कूनको उच्च व्यवस्थापकहरुको राजीनामा

काठमाडौं । सहकारी संघसंस्थाको व्यवस्थापनमा स्वतन्त्र हुनुपर्छ भनेर वकालत गर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मै संचालकसँगको विवादका कारण दुई जना उच्च व्यवस्थापकले एकà ...

सहकारी विषयलाई पाठ्यक्रममा राख्न मन्त्रालयले सहयोग गर्ने 

ललितपुर । सहकारी विषय पढाईकालागि पाठ्यक्रममा राख्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहयोग गर्ने भएको छ । मन्त्रालयका सचिव केदार न्यौपानले सहकारीमा औपचारिक शिक्षाको आठ...

सहकारी बैंकलाई थप २४ शाखा स्वीकृत

काठमाडौं  ।  राष्ट्रिय सहकारी बैंकलाई थप २४ वटा शाखा खोल्न नेपाल राष्ट्र बैंकले स्विकृति दिएको छ । काठमाडौं उपत्यकासहित देशभर २४ वटा शाखाको स्वीकृति दिएसँगै सहकारी बैंकका ६८ वटा शाखा पॠ...

सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा गर्न सवै सहकारी संघसंस्थाहरुलाई निर्देशन गरेको छ । मन्त्रालयले सूचना प्रकाशन गरी साउन १४ ...

लकडाउनमा कोरोना विर्साउने सहकारीको सेवा

कृषि सहकारीहरुले कृषकको उत्पादन कोरोना कहरकै बिचमा सदस्यको भान्सामा पुर्याए । वित्तिय सहकारीले सदस्यलाई प्रविधिको पाठ सिकाय भने अन्य सहकारीले पनि विपत्मा सदस्यको मन जित्ने काम गरेर देख ...

दोश्रो विशिष्टिकृत सहकारी संघ दर्ता, दुग्ध प्रशोधन परियोजना संचालन गर्ने

काठमाडौं । दुग्ध प्रशोधन परियोजना संचालन गर्नका लागि प्रदेश नम्बर ५ मा पनि विशिष्टिकृत सहकारी संघ दर्ता भएको छ । यस अघि पहिलोपटक दूग्ध व्यवसायनै गर्ने उद्देश्यले प्रदेश एकमा सगरमाथा डेरी à ...

सहकारीले सेवा नदिएको गुनासो आएपछि विभागले जारी गर्यो परिपत्र

काठमाडौं । सहकारी संघ संस्थाहरुलाई दुई सिफ्ट गरेर भएपनि निरन्तर सेवा दिन सहकारी विभागले परिपत्र जारी गरेको छ । सहकारी संघ संस्थाबाट प्रवाह गरिने सवै प्रकारका सेवाहरु संचालन गर्न भन्दै विठ...

सम्भावना बोकेको ७६ को सहकारी नारा, कोरोनाको ओझेलमा 

मर्यादित श्रमको मान सहकारी क्षेत्रले राखेर उदाहरणीय बन्न सक्नुपर्छ । नीजि क्षेत्रमा जस्तो श्रमको शोषण, विभेद र विभाजनका रेखाहरु सहकारी क्षेत्रमा कोरिन नहुनेतर्फ आफुहरु सचेत रहेको मतैक् ...

स्थानीय सरकारलाई जिल्ला संघको सुझाव : आर्थिक कारोबार सहकारी बैंकमार्फत

काडमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले स्थानीय सरकारले सहकारी बैंकको न्युनतम एक लाखको सेयर खरिदगरी आर्थिक कारोबार समेत सहकारी बैंकमार्फत गर्नुपर्ने सुझाव बुझाएको छ । त्यसैगरी सुझावमा ...

बागलुङ नगरपालिकालाई जिल्ला सहकारी संघको १५ बुदे सुझावपत्र 

बागलुङ । सहकारी क्षेत्रको भूमिका देखिने गरी नीति तथा कार्यक्रम बजेट बनाउन जिल्ला सहकारी संघले बिहीवार १५ बुदे सुझावपत्र पेश गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण ...

काठमाडौं महानगरपालिकाले ‘सम्बृद्धिका लागि सहकारी’अभियान संचालन गर्ने

काठमाडौं  । काठमाडौं महानगरपालिकाले ’मेड इन काठमाडौं’ र संबृद्धिका लागि सहकारी अभियान संचालन गर्ने भएको छ । विहिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्षको लाठ...

सहकारीमैत्री कानुन बनाउन बैंकको खबरदारी 

ललितपुर । सहकारी क्षेत्रको भूमिका देखिने गरी नीति तथा कार्यक्रम बनाउन राष्ट्रिय सहकारी बैंकले ७ सय ५३ वटै पालिकाहरुको ध्यानाकर्षण गराउने भएको छ । राष्ट्रिय सहकारी बैंकको सहजीकरण तथा दà ...