मूलखवर

बजेटका विषयमा सहकारीकर्मीको प्रतिक्रियाः कार्यान्वयनमा शंका

काठमाडौं । १५ गते बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७७/०७८ कोलागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रत्येक प्रदेशमा सहकारी संस्थाकै सेयर लगानीमा थोक ...

बचत तथा ऋण सहकारीलाई नगद रहित कारोबार गर्न प्रेरित गरिने 

काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्ने र बचत तथा ऋण सहकारीलाई नगद रहित कारोबार गर्न प्रेरित गरिने बà ...

सहकारीमा कर्जा सूचना केन्द्र स्थापना गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्ने बताएका छन् । उनले एक हजार साना किसान सहकारी मार्फत सदठ...

सहकारीमा साढे ३ सय अर्ब बचत परिचालन

काठमाडौं । सहकारीमा साढे ३ सय अर्ब बचत परिचालन भएको सर्वेक्षणले देखाएको छ । आर्थिक सर्वेक्षण अनुसार एक वर्षको अवधिमा सहकारी क्षेत्रमा ५ अर्ब बचत बढेको छ । आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्ठ...

कास्कूनद्धारा ५ करोडको तरलता कोष स्थापना

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) ले ५ करोडको तरलता कोष स्थापना गरेको छ । संघले कारोना भाइरस ( कोभिड १९) प्रभावका कारण सदस्य संस्थाहरुमा पर्नसक्ने तरलताको समस्यालाई समाधान ठ...

अन्तर्राष्ट्रिय सहकारी महासंघको सवै बैठक भच्र्युअल हुने

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ ( आइसिए) को सन् २०२० का सवै बैठक भच्र्युअल हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण २०२० मा बस्ने सबै बैठक अनलाइनमार्फत मात्र हुने निर्à ...

श्री लालीगुराँस सहकारीले ब्याज छुट दिने 

ललितपुर । पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहेउद्देश्यीय सहकारीले सदस्यहरुले लिएको ऋणको ब्याजमा छुट दिने जनाएको छ । संस्थाले सूचना प्रकाशन गरी विश्वव्यापी महामारीको रूपमà ...

स्थानीय तहलाई सहकारीले उत्प्रेरित गर्न सक्छ

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी एसडीजीका १७ वटै लक्ष्य प्राप्तिका लागि काम गर्न सक्ने क्षेत्र भएको र त्यसका लागि शुरुआतदेखि नै सहकारीमार्फत दिगो विकासका लक्ष्य हासिल गर्नका लागि ...

सहकारीमा सवारीपासको झमेला, जुहारी बन्यो विषय

सहकारीमा सबारीपासको जुहारी चलीरहँदा नियामक निकायसंग सबारीपास कसकालागि दिने भन्ने पनि प्रश्न आएको छ । एकातिर सबारीपासको दुरुपयोग बढ्न सक्ने सम्भावना रहेको बताइएको छ भने अर्को तिर नियामक ...

सहकारीमा तरलता समस्या समाधान गर्न १० अर्बको कोष

काठमाडौं  । सहकारीमा तरलता व्यवस्थापन गर्न १० अर्बको तरलता व्यवस्थापन कोष स्थापना हुने भएको छ । लकडाउनका कारण धेरै सहकारीमा समस्या आउन सक्ने भन्दै कोष स्थापना गरिएको हो । कोरोना भाइरस ...

हप्ताको दुई दिन संस्था खोल्न जिल्ला संघको निर्देशन

झापा । जिल्लाका सहकारी संस्थाहरुलाई हप्ताको दुई दिन संस्था खोलेर सेवादिन जिल्ला संघले निर्देशन दिएको छ । संघले लकडाउन सुरु भएपछि संस्थाहरु निरन्तर बन्द रहेकाले त्यस्ता संस्थाहरुलाई हप्ठ...

कालो धन सहकारी क्षेत्रमा पनि जान सक्छ : हरी नेपाल

काठमाडौं । अबैध रुपमा आर्जन गरेको सम्पत्ति सहकारी क्षेत्रमा पनि जान सक्ने भएकोले सहकारीकर्मीहरु चनाखो बन्नु पर्ने नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरी नेपालले बताएका छन् । उनले मूलकका अनà ...

सहकारीमा प्रेस विज्ञप्ति र अपिलको अडकाइमा सवारीपास 

महासंघले सहकारी संस्थाकालागि आवश्यक पर्ने सवारीपासका विषयमा आवाज उठाउछ भन्ने सोचेका सहकारीकर्मी निरास भएका छन् । महासंघले प्रेस विज्ञप्ति प्रकाशन गरी यस विषयमा बोलेको छैन  बरु कारोबाà ...

सवारी पासको विषयमा महासंघ चुप, कारोबारको सिमा तोकेर सेवा दिन अपिल

ललितपुर । राष्ट्रिय सहकारी महासंघ लकडाउनको समयमा सहकारी संघसंस्थाहरुकालागि आवश्यक पर्ने सबारीपासको विषयमा मौन बसेको छ । महासंघले आज ६ गते प्रेस विज्ञप्ती जारी गर्दै सहकारी संघसंस्थाहरु ...

सहकारीले नियामक निकाय बाट सवारीपास लिन पाउने

काठमाडौं । लकडाउनको समयमा अति आवश्यकीय सेवा प्रबाह गर्नकालागि सम्वन्धित नियामक निकायले सवारी पास उपलब्ध गराउन गृहले निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रेश विज्ञप्ती जारी गरी अति आवश्à ...