मूलखवर

ऐन शम्सोधन गर्न सहकारीकर्मीको जोड 

सहकारी ऐन आएको दुई वर्ष नपुग्दै ऐन संशोधनका लागि सहकारी अभियानले सक्रियता बढाएका छन् । ऐन संशोधनका लागि राष्ट्रिय सहकारी महासंघले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सुझावसमेत पठाएको छ ।

राष्ट्रिय आविश्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई मेगाड्रिम सहकारीको सहयोग

बालाजु माछापोखरीमा रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारीले राष्ट्रिय आविश्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरेको छ ।

समस्याग्रस्त सहकारी : सम्पत्ति व्यवस्थापन समिति भद्रगोल

समस्याग्रस्त सहकारीको मुद्दालाई सरकारले गम्भीरतापूर्वक नलिँदा सहकारीका पीडितले निक्षेप फिर्ता नपाउने अवस्था आएको छ। 

अर्थ सहकारीले बहुउद्देश्यीय परियोजनामा लगानी वढाउने

लगनखेलमा रहेको अर्थ बहुउद्देश्यीय सहकारीले बहुउद्देश्यीय परियोजनामा लगानी वढाउने भएको छ ।

चन्द्रागिरि र दहचोक नमुना साकेसबिच एकीकरण गर्ने सहमती

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र मा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकमा रहेको दहचोक नमुना बचत तथा ऋण सहकारी एकीकरण हुने सम्झौता भएको छ ।

काठमाडौं जिल्ला संघको अध्यक्षमा ज्ञानबहादुर तामाङ्ग

जिल्ला सहकारी संघ काठमाडौंको २० औ वार्षिक साधारण सभाबाट अध्यक्षमा ज्ञानबहादुर तामाङ्ग निर्विरोध निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालको संचालक समितिकोे उपाध्यक्षमा खेमराज सुवेदी, महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा मनोज भण्डारी, सचिवमा बालकुमार बाँस्तोला र कोषाध्यक्षमा सीता भट्टराई सर्वसम्मत निर्वाचित भएका हुन् ।

सहकारीलाई असुद्ध पैसा राख्ने स्थल नबनाऔं

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीलाई असुद्ध पैशा राख्ने स्थल नबनाउन आग्रह गरेका छन् ।

सितापाइला सहकारीले कोपसप र कृषि फार्म संचालन गर्ने

काठमाडौं । सीतापाईला बहुउद्देश्यीय सहकारीले कोपसप संचालन गर्नै भएको छ । संस्थाले होमस्टे, चिसियान केन्द र कृषि फार्म लगाएतका बहुउद्देश्यीय कार्य गर्ने जनाएको छ । संस्थाको २० औ बार्षिक सठ...

स्वभाविक रुपमा अबको अध्यक्ष मै हुँ

- मिनराज कडेल - वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ सहकारी अभियानको समेत सहभागितामा सरकारले सहकारीका लागि सन्दर्भ व्याजदर लागू गर्यो । व्याजदर निर्धारण समितिमा बसेर सहमति गर्ने अनà ...

किजात पनि ब्याजदरमा हेरफेर हुदैन : सचिव

काठमाडौं | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारीको सन्दर्भ ब्याजदरमा कुनै परिवर्तन नहुने बताएका छन् । उनलै ब्याजदर कार्यान्वयन गर्नबाट सरकार पछि नहट्ने बताएका हुन् ।

श्री लालीगुँरास सहकारीद्धारा दुई दर्जन वढी सदस्यलाई सम्मान

ललितपुर । पुल्चोकमा केन्द्रीय कार्यालय रहेको श्रीलालीगुँरास बहुउद्देश्यीय सहकारीले सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको सम्पन्न २० औं वार्षिक साधारण सभामा ८० वर्ष पुरा गरेका संस्थाठ...

नेफ्स्कूनको निर्वाचन गर्न पार्टीको दवाव

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को वर्तमान कार्य समितिको कार्य अवधी एक वर्ष बाँकी रहँदै राजनितिक पार्टीको दबावमा निर्वाचन मिति तोकिएको छ । संघको २७ औं वर्षिक ...

सहकारीमा सेवा शुल्क तोकियो, बढीमा १ प्रतिशत र नविकरण शुल्क ०.२५ प्रतिशत मात्र लिन पाउने

काठमाडौं, अब सहकारी संस्थाले सदस्यहरुलाई प्रदान गर्ने ऋणमा बढीमा एक प्रतिशस मात्र सेवा शुल्क लिन पाउने भएको छ । यदी कुनै पनि सहकारीले एक प्रतिशतभन्दा बढी सेवाशुल्क लिएका कारबाही हुनेछ । त ...

जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरको रजत वर्ष समापन समारोहमा उत्कृष्ठ संस्था पुरस्कृत

जिल्ला बचत तथा ऋण सहकारी संघले रजत वर्षका कार्यक्रमहरु समापन गरेको जानकारी दिएको छ ।संघले कार्तिक २१ गते कार्यक्रम गरी रजत वर्षका कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको हो । एकै दिन संघले २५ औं वार्षिक साधारण समेत गरेको थियो ।