मूलखवर

सहकारीको सन्दर्भ ब्याजदरः हतारोमाथिको चटारो

काठमाडौं । सहकारीहरुले सदस्यसंग चर्को ब्याज लिएको गुनासो आएपछि गत वर्ष साउन १९ गतेबाट लागु हुनेगरी सहकारी विभागले १६ प्रतिशत ब्याजदरको सिलिङ तोकेको थियो । सहकारीमा ब्याजदरको सिलिङ तोक्न ...

संसोधन गरिने सहकारी नीति ०६९ः मा संघ, संचालक र पदेन सदस्य सम्वन्धि यस्तो छ ब्यवस्था

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले संसोधनकालागि तयार गरेको राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन मस्यौदामा सहकारीका संघ, बैंक तथा महासंघ संचालक र पदेन सदस्यलगायतका विषयमा विवà ...

८.७ प्रतिशत उद्योगहरुले सहकारीबाट कर्जा लीन्छन

काठमाडौ । नेपालमा सञ्चालित ८.७ प्रतिशत उद्योग ब्यवसायहरुले बचत तथा ऋण सहकारीबाट र ७४.३ प्रतिशत उद्योग र व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ । नेपाल राष्ट्र बैंकले को ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति : वार्षिक तीन करोड खर्च, उपलब्धि शुन्य

- तुलसी सुबेदी काठमाडौं । सहकारीको समस्या समाधान गर्न गठन भएको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’को वार्षिक करोडौं खर्च हुने गरे पनि उपलब्धि शुन्य भएको छ। समस्या समाधान गर्न गठठ...

एउटा संस्थाले सात जनासम्म प्रतिनिधि तोक्नसक्ने कानुन बन्दै

काठमाडौं । एउटा सदस्य संस्थाबाट एक जना मात्र प्रतिनिधि तोक्ने कानुनलाई संसोधन गरी सहकारी संघहरुमा प्रारम्भिक संस्थाबाट सातजनासम्म प्रतिनिधि तोक्न सकिने कानुन बन्ने भएको छ । संस्थामा भएठ...

तीनै तहमा सहकारी परिषद् गठन हुने

काठमाडौं । संघिय संरचना अनुसार तीनै तहमा सहकारीको परिषद् गठन हुने भएको छ । स्थानीय तह, प्रदेश र संघमा समन्वयको लागि संरचनागत व्यवस्था गर्ने परिषद् गठन हुने भएको हो । राष्ट्रिय सहकारी विकास à ...

गैरकानुनी अध्यक्ष रहेको संघबाट सहकारीका रजिष्टारलाई सम्मान 

काठमाडौं । वाग्मती प्रदेशका सहकारी रजिष्टार विक्रम पाण्डेले स्वार्थ बाझिने गरी आफुले अनुगमन गर्ने संस्थाबाट सम्मान लिएका छन् । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) वाग्मती प्रठ...

मन्थली साकोस र लायन्स क्लवद्धारा चार लाखको संयुक्त छात्रवृत्ति अक्षयकोष स्थापना

काठमाडौं । मन्थली बचत तथा ऋण सहकारी संस्था रामेछाप र लायन्स क्लवले संयुक्त रुपमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । श्रावण १५ गते अक्षयकोष स्थापना सम्वन्धि सम्झौता पत्रमा लायन्स क् ...

सहकारी विषय लोकसेवाको पाठ्यक्रममा समावेश गरिने

काठमाडौं । सहकारी विषयलाई अनिवार्य रुपमा लोकसेवाको पाठ्यक्रममा समावेश गरिने भएको छ । निजामती कर्मचारीहरूलाई समेत सहकारी पद्धति वारे जानकारी गराउन लोकसेवा आयोगका हरेक श्रेणी र तहको पाठ्ठ...

कोषमा रकम जम्मा गर्ने म्याद भोली सम्म, नगरे के हुन्छ ?

काठमाडौं । सहकारी संघ संस्थाहरुले सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा भोली अन्तिम दिन हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी व्यवसाय प्रवद्र्धन गर्न स्थापना गरे ...

सहकारीको अनुदान कोष सहकारी बैंकमार्फत परिचालन गर्ने

काठमाडौं । सहकारी क्षेत्रमा आउने सवैखाले अनुदान राष्ट्रिय सहकारी बैंकले परिचालन गर्ने भएको छ । सहकारी विकास बोर्ड अन्तर्गत रहेको सहकारी विकास कोष मार्फत आउने सबै किसिमको अनुदान र सहयोग रठ...

कोषमा रकम जम्मा गर्ने म्याद ३ दिन बाँकी, नगरे के हुन्छ ?

काठमाडौं । सहकारी संघ संस्थाहरुले सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा गर्न अब ३  दिन मात्र बाँकी रहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी व्यवसाय प्रवद्र्धन गर ...

वित्तिय सहकारीको छुट्टै ऐन बन्ने, अनुगमन निकाय पनि छुट्टै हुने 

काठमाडौं । वित्तिय सहकारीको ब्यवस्थापनकालागि छुट्टै ऐन बन्ने भएको छ । वित्तिय कारोबार गर्ने सहकारीहरुको कारोबारमा एकरुपता, पारदर्शिता र चुस्तता ल्याउन छुट्टै ऐनको प्रस्ताव गरिएको हो । à ...

सहकारी विकास बोर्डलाई प्राधिकरण बनाउने तयारी

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डलाई प्राधिकरण बनाउने तयारी भइरहेको छ । राष्ट्रिय सहकारी विकास बोर्डले संसोधन गर्न लागेको राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन मस्यौदामा बोर्ठ...

ब्याज, अतिरिक्त शुल्क र जरिवाना नलिनेगरी ६ महिना म्याद थपगर्न सहकारीहरुलाई विभागको निर्देशन

काठमाडौं । सदस्यहरुलाई लगानी गरेको ऋणको किस्ता तिर्ने म्याद थप गर्न सहकारी विभागले निर्देशन दिएको छ ।  सदस्यहरुलाई कम्तिमा ६ महिना ऋणको म्याद थप गरी सुबिधा दिन सहकारी विभागले निर्देशन दठ...