हाइलाइट

सहकारी अभियानको पुनरुत्थान र पुनःसंरचानामा जानुपर्छः रजिष्ट्रार

काठमाडौं । संघीय सहकारी विभागका नवनियुक्त रजिष्ट्रार बाबुराम गौतमले सहकारी अभियानमा देखिएका विद्यमान चुनौतिहरुबाट कोही पनि भाग्न नमिल्ने बताएका छन् । उनले  सरकार र अभियान मिलेर दीर्घ ...

सहकारी बैंकका नवनिर्वाचित समितिलाई महासंघद्धारा बधाई

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित समितिलाइ स्वागत गरेको छ। महासंघले हिजो एक कार्यक्रम गरी राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित  सञ्चालक तथा लेखठ...

शुभकामना साकोसकोे २६ औं स्थापना दिवसमा विविध कार्यक्रम

काठमाडौं । सुर्यविनायक भक्तपुरमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नं १ का प्रतिनिधि सठ...

सहकारी क्षेत्रका बाह्र घुम्ती 

बहुनियमन व्यवस्थाले अल्पकालमा अन्यौलता निम्त्याउने र दीर्घकालमा जटिलता निम्त्याउने सम्भावना रहन्छ । सहकारी अध्यादेश, २०८३ ले संघीय तहका समानान्तर बहुनियमनको व्यवस्थालाई केही हदसम्म व ...

सहकारीमा युवा नेतृत्व प्रवर्धनका लागि अन्तरक्रियात्मक तालिम सम्पन्न

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको युवा समन्वय उपसमितिको आयोजनामा “सहकारीमा युवा नेतृत्वको भूमिका” विषयक अन्तरक्रियात्मक तालिम कार्यक्रम सम्पन्न भएको छ । सहकारी क्षेत्रमा युवाको ...

सगुन साकोसद्धारा वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा विद्यालयमा डष्टविन वितरण

काठमाडौं । हरिवनको सर्लाहीमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाले  वातावरण जोगाउन पर्यावरणलाई सुरक् ...

असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले असार ६ र ७ गते अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन  गर्ने भएको छ । महासंघले आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महि ...

भक्तपुर जिल्ला बचत संघद्धारा एकदिने कोपोमिस तालिम 

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले एकदिने ‘कोपोमिस तालिम प्रदान गरेको छ । संघको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिको आयोजनामा एकदिने ‘कोपोमिस तालिम’ गरेको हो । ...

शुभकामना साकोसको स्थापना दिवसमा रक्तदान कार्यक्रम

काठमाडौं । भक्तपुरमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसका खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले २६ औं स्थापना दिवस तथा विश्व रक्तदाता दिवसको अवसर पारेर रठ...

कसरी भएको थियो, सहकारी बैंकको विज्ञ र संचालक पदको भागवण्डा

काठमाडौं । पछिल्लो समय सहकारी, राजनीतिक दलको चपेटामा च्यापिएको एउटा बलियो उदाहरण हो सहकारी बैंकको निर्वाचन । सहकारी बैंकको संचालक पद तीनदलले भागवण्डा लगाएपछि सहकारीमा चरम राजनीतिक हस्तकà ...

बागमती प्रदेशका पाँच सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिको जेठ २२ गतेको निर्णयअनुसार लालीगुराठ...

सहकारी अध्यादेश संशोधनको माग

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ‘सहकारी अध्यादेश २०८३’ संशोधनको मागपत्र बुझाएको छ । संघले जेठ २१ गत प्रतिनिधि सभा सदस्य मदन कृष्ण श्रेष्ठलाई संसद सहकारी अध्यादेश संशो ...

काठमाडौँका ६ वटा सहकारीलाई घर खालिगर्न महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ६ वटा सहकारीलाई घर खालिगर्ने निर्देशन दिएको छ । पालिकाले आज सूचना प्रकाशन गरी ती सहकारीलाई कोठा, फ्ल्याट खाली गर्न भनेको हो । पालिकाको न्यायिक समितिबाट à ...

सहकारी विभागमा बाबुराम गौतम र प्राधिकरणमा रामकुमार महतो नियुक्त

काठमाडौं । सरकारले सहकारी विभागको रजिष्ट्रारमा बाबुराम गौतम र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा रामकुमार महतोलाई नियुक्ती गरेको छ । प्राधिकरणका प्रमुख काठ...

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा सहकारी

काठमाडौं । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बुधबार प्रदेशसभाको दोस्रो कार्यकाल अन्तर्गत आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकठ...