हाइलाइट

घरका नारीलाई लखेटेर, सम्मेलनबाट महिला नेतृत्व खोज्ने महासंघको स्वाङ 

सम्मेलनबाट संस्थागत सुशासन तथा नीति निर्माण प्रक्रियामा महिलाको प्रतिनिधित्व सुदृढ खोजिएको छ । साथ र सहयोगको सट्टा दवाव र दानविय ब्यवहारले हार मानेको महिला नेतृत्वलाई सात समुन्द्रपार ग ...

सहकारीको असल अभ्यास देखाउन अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको तयारी पुरा भएको जनाएको छ । असार ६ र ७ गते दुईदिन ललितपुरको हेरिटेज गार्डेनमा गर्ने सम्मेलनको तयारी पुरा भएको म ...

सहकारी ऐन संसोधन हुँदै, के के हुँदैछ संसोधन (हर्नुहोस मस्यौदा)

काठमाडौं । सहकारी ऐन ०७४ संसोधन हुँनेभएको छ। ऐन संसोधनकालागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य मन्त्रालयले सरोकारवाला संग सुझाव समेत मागेको छ । मन्त्रालयले सहकारी ऐन २०७४ लाà ...

सुदूरपश्चिम प्रदेशको बजेटमा सहकारी

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ कोलागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबर बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार प्रदेश सभामा आà ...

कर्णाली प्रदेशको बजेटमा सहकारी

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ०८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाà ...

मधेश प्रदेशको बजेटमा सहकारी

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेट सार्वजनिक गरेको छ । सोमबार अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभामा ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिठ...

लुम्बिनी प्रदेशको बजेटमा सहकारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ को लागि ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट ल्याएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आरà ...

गण्डकी प्रदेशको बजेटमा सहकारी

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ को लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभाको बैठ...

बागमती प्रदेशको बजेटमा सहकारी

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ को लागि ६६ अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । सोमबार बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रà ...

कोशी प्रदेशको बजेटमा सहकारी

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमबार बजेà ...

संस्थाको उपसमितिलाई बचतसंघ भक्तपुरद्धारा तालिम

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी संस्थाका उपसमितिहरुलाई तालिम दिएको छ । संघको शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिको आयोजनामा एकदिने ’उपसमितिका सदस्यहरूको कà ...

पोखरा रोयल साकोस स्थापना वर्षको अवसरमा सहकारी नीति सम्वाद गोष्ठी

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था स्थापनाको अवसरमा सहकारी नीति सम्बाद गोष्ठी गरेको छ । संस्था २५ वर्षमा प्रवेश गरेको अवसरमा पोखरामा अन्तर सहकारी नीति सम्वाद गोष्ठी सम्पन्न गरà ...

श्री बाराही साकोसका सदस्यलाई एकहप्ते श्रृंगार तालिम 

काठमाडौं । भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई श्रृंगार तालिम दिएको छ । संस्थाको महिला उपसमितिको आयोजनामा आज, जेठ ३१ गते एकहप्ते स्वःश्रृंगार तालिम प्रदान गरेठ...

डब्लुएफओको संचालक सदस्यमा खेमबहादुर पाठक चयन

काठमाडौँ । किसानहरूको विश्व संगठनको सञ्चालक समिति सदस्यमा नेपालबाट खेमबहादुर पाठक चयन भएका छन् । पाठक एसिया महादेशका मुलुकहरू मध्येबाट दोस्रो कार्यकालका लागि चयन भएका हुन् । केन्याको राà ...

बिशेष ऐन ल्याएर प्राधिकरणलाई सञ्चालन गर्नुपर्ने आवश्यकता देखियोः सचिव भुजेल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले सहकारी नियमन प्राधिकरणलाई सञ्चालन गर्न बिशेष ऐनको आवश्यकता औंल्याएका छन् । सहकारी विभागकà ...