हाइलाइट

यस्तो छ, सहकारी विधेयक र बचत ऋण सहकारी नियमन तथा सुपरिवेक्षण विधेयकको अवधारणा पत्र

काठमाडौं । सरकारले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षणलगायतका दुई छुट्टा छुट्टै विधेयकको मस्यौदाकालागि अवधारणा पत्र सार्वजर्निक गरेको छ । भूमि ब्यवस्था सहकारी, संघिय मामिला तथा सामाà ...

उत्पादन सहकारीका विषयमा छलफल

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले संघीय सहकारी विभागको सहयोगमा बुधबार बानेश्वरमा ‘सहकारी क्षेत्रले उत्पादनमा खेलेको भूमिका र झेल्नुपरेको समस्या’ विषयमा अन्तक्र्रिया तठ...

बजारको सम्भावना नदेखेर सहकारीहरु उत्पादनमा नलागेकोः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादन, प्रशोधन, भण्डारण र बजारको सम्भावना नदेखेर सहकारीहरु उत्पादनमा नलागेको बताएका छन् । उनले स ...

४६ ओटा ऐनहरुले सहकारीलाई उत्पादनमूलक उद्योग संचालन गर्न अवरोधः कावा अध्यक्ष पोखरेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले विभिन्न ४६ ओटा ऐनहरुले सहकारीलाई उत्पादनमूलक उद्योग संचालन गर्न अवरोध गरिरहेको बताएका छन् । उनले राज्यले क्षेत्रगत ...

बचत ऋण सहकारीका कारण उत्पादन सहकारीको विषय ओझेलमाः सहसचिव रिजाल

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि गर्नका लागि नीतिगत तथा कानुनी सहजीकरण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)लà ...

असारमसान्त भित्र कोपोमिसमा विवरण अद्यावधिक गर्न सवै सहकारीलाई विभागको निर्देशन

काठमाडौं । असारमसान्त भित्र कोपोमिसमा विवरण अद्यावधिक गर्न सवै सहकारीलाई विभागले निर्देशन दिएको छ । विभागले सूचना प्रकाशन गरी एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा अनिवार्य आवद्ध ...

अध्यादेशले सहकारी विभाग कमजोर कि ! थप जिम्मेवार 

‘बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको नियमन प्राधिकरणले गर्ने तथा अन्य विषयका सहकारीहरुको सहकारी विभागले गर्नुपर्ने हुन्छ, उनले भने, ‘प्राधिकरणको भूमिका स्पष्ट पार्ने र यसलाई शसक्à ...

भुटानमा आधाभन्दा बढीसंख्या पशुपालन सहकारीको, बचत ऋणको हिस्सा ६ प्रतिशतमात्र

काठमाडौं । भुटानको कृषि तथा पशुपालन मन्त्रालय मातहतहको कृषि बजारीकरण र सहकारी विभागकी सहायक आर्थिक विकास र बजारीकरण अधिकृत युगेन छोमोले भुटानको कृषि तथा पशुपालनको क्षेत्रमा सहकारीले महठ...

सहकारी पैसादिने संस्थामात्र नभई उद्यममा सघाउने संस्था हो

काठमाडौं । सहकारीद्धारा उत्पादन गरिएको वस्तु तथा सेवाको बजारीकरणमा सहकारीेहरु आफै सक्रिय हुनुपर्ने सहकारी सम्बद्ध सरोकारवालाहरुले बताएका छन् । सरकारले लिएको उद्यमशिलताको कुनै पनि नीतठ...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनबाट ११ बुँदे घोषणापत्र जारी

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको, अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ मा ११ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनलाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामाठ...

सहकारीमा महिलाहरूलाई नेतृत्वमा पुर्याउन तथ्याङ्कमा आधारित कार्य अपरिहार्य

काठमाडौं । सहकारीमा महिलाको सहभागिता उच्च भएपनि नेतृत्व तहमा अझै सहभागिता न्यून रहेको सरोकारवालाहरुले बताएका छन् । सहकारी र कृषि क्षेत्रमा महिलाको नेतृत्व, आर्थिक सशक्तीकरण तथा निर्णय पà ...

महिला सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण: डा. थापा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक डा. बाबुकाजी थापाले सहकारीका कारण महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा ठूलो योगदान पुगेको बताएका छन् ।  घरेलु तथा साना उद्योग स्थठ...

सरकारले दिएको दशहजारले सहकारीको समस्या समाधान हुँदैनः मन्त्री पौडेल

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सरकारले १० हजार रकम फिर्ता गरेर समस्या समाधान नहुने बताएकी छन् । उनले १० देखि २० हजार रकम फिर्ता गर्दा कतिपय सठ...

ग्रेलिष्ट बाट बाहिर आउन सहकारीको वित्तीय कारोबारमा सुधार आवश्यक

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतोले मुलुक ग्रेलिष्टमा परेकाले सहकारी क्षेत्रलाई समेत प्रभावकारी नियमन तथा अनुगन गरी मुलुकलाई सोबाट बाहिर ठ...

समस्याग्रस्त पाँचवटा सहकारीका सदस्यलाई अनलाईन मागदावीका लागि सूचना

काठमाडौं । बागमती प्रदेशका समस्याग्रस्त पाँचवटा सहकारीका सदस्यलाई अनलाईन मागदावीका लागि समस्याग्रस्त व्यवस्थापन समितिले अनुरोध गरेको छ । समितिले विभिन्न मितिमा समस्याग्रस्त घोषित बाग ...