जेष्ट साकोसको केही कार्यालयबाट मात्र १२ बजेसम्म सेवादिने
काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारीले आफ्ना केही कार्यालयबाट मात्र सदस्यलाई सेवा दिने भएको छ । संस्थाले बिश्वब्यापी रुपमा फैलदै गरेको कोरोना भाइरसले पारेको ...
काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारीले आफ्ना केही कार्यालयबाट मात्र सदस्यलाई सेवा दिने भएको छ । संस्थाले बिश्वब्यापी रुपमा फैलदै गरेको कोरोना भाइरसले पारेको ...
काठमाडौं । सीतापाइलामा रहेको सीतापाइला बहुउद्देश्यीय सहकारीले सदस्यहरुलाई चेकको सट्टा एटिम सेवा प्रयोग गर्न अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी खतरा र त्यसले नेपाल ...
काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारीले सदस्यहरुलाई मूलुकभर रहेका जुनसुकै बैंकबाट प्रयोग गरेता पनि शुल्क नलाग्ने जनाएको छ । संस्थाले संसारभर फैलिएको कोरानठ...
चितवन । क्षेत्रपुरमा रहेको सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले संसारभर फैलिएको कोराना भाइरसको सन्त्रासलाई ध्यानमा राख्दै सदस्हरुलाई आकस्मिक अपचार गर्नुपर्ने भएका सहुलियतमा २५ हजाà ...
काठमाडौ । तीनकुनेमा रहेको आलोपालो बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुले लिएको ऋणको ब्याज छुट गर्ने निर्णय गरेको छ । संस्थाले सूचना प्रकाशन गरी उक्त मिति भित्र कर्जाको सावाँ र ब्याजमा लाग्à ...
कोरोना भाइरसको त्रास दिन प्रतिदिन बढ्न थालेपछि अधिकांश सहकारीहरु आफ्ना सदस्यलाई कसरी सेवा प्रदान गर्ने भन्नेमा अलमल परेका छन्
सिन्धुपाल्चोक । बाह्रविसेमा रहेको श्री क्षेमादेवी बचत तथा ऋण सहकारीले सदस्हरुलाई अध्ययन अवलोकन भ्रमण गराएको छ । संस्थाले फाल्गुण १४ गते देखी १८ गते सम्म पाँच दिने अध्ययन अवलोकन भ्रमणमा प ...
सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले अन्तर सहकारी कारोबार उत्पादन र वितरण सहकारीसंग जोड्न ल्याएको अवधारणा भएको बताएका छन् ।
भक्तपुर । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक विकास बचत तथा ऋण सहकारीको ललितपुर सेवाकेन्द्रले खुला रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाठ...
काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको समन्वयमा यमुना बहुउद्देश्यीय सहकारी संस्था, आइडियल सोसाइटी समिश्रण बचत तथा ऋण सहकारी तथा नवमहादेव बचत तथा ऋण सहकारी एकीकरण भएका छन् । राष्ट्रिय सठ...
दोलखा । जिल्लामा पहिलो पटक हुन लागेको सहकारी व्यवस्थापकहरुको कार्यशाला २०७६ पनि स्थगित भएकोे छ । कोरोना भाइरसको त्रासका कारण दोलखामा पहिलो पटक हुनलागेको सहकारीका ब्यवस्थापकहरुको कार्यà ...
काठमाडौं । पेप्सीकोला काँडाघारीमा रहेको पाँचतारा बचत तथा ऋण सहकारीले हजार हातमा, खुत्रुकेको साथमा अभियान अन्तर्गत संस्थाका सदस्य आशिष थापालाई पनि फागुन २७ गते जन्मिएकी बालिकाका नाममा à ...
काठमाडौं । गएको साउन १९ गते सरकारले सहकारीमा सन्दर्भ ब्याजदरका नाममा सिमा तोकेको आरोप लागेको थियो । सहकारीमा विकृति कम गर्न भन्दै सन्दर्भ ब्याजदरका नाममा ऋणमा १६ प्रतिशतको सिमा तोकेको ...
काठमाडौ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमको सचिवमा केदार न्यौपाने आउने भएका छन् । उक्त मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम सरुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्à ...
काठमाडौं । डिल्ली बजारमा रहेको बचन बचत तथा ऋण सहकारीले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाका अध्यक्ष सुरज केसी तथा सञ्चालक समिति र उप समितिका पदाधिकारीहरुको सहभागितामा सं ...