नेचुरल साकोस १३ औं वर्षमा प्रवेश
नेचुरल बचत तथा ऋण सहकारी संस्था १३ औं वर्षमा प्रवेश गरेको छ
नेचुरल बचत तथा ऋण सहकारी संस्था १३ औं वर्षमा प्रवेश गरेको छ
काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको चावहिल सेवाकेन्द्रले लकडाउनका कारण विपद्मा परेकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । संस्थाले सदस्य तथा गैरसदस्य गरी ५५ जनालाà ...
ललितपुर । विश्वब्यापी माहामारीका रुपमा फैलिएको कारोना भाईरस संक्रमण रोकथमकालागि नेपाल सरकारले गरेको लकडाउनले विपद्मा परेकाहरुकोलागि धुर्मुस सुन्तिली पाउण्डेसन र प्रतिभा सहकारीले निशà ...
काठमाडौं । महांकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारीले ६० परीवारलाई राहत बितरण गरेको छ । संस्थाका संचालक समिती, लेखा समिती, ऋण उप समिती, कर्मचारी तथा सदस्यहरुबाट संकलन रकम गरि सदस्य तथा ठ...
ललितपुर । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्र भित्रका १८ स्थानीयतहलाई आर्थिक सहयोग गरेको छ । संस्थाले काठमाडौं महानगरपालिका तथा ललितपुर उपमहानगरपालिकाका स्थानीयतहहरुको विठ...
पोखरा । शिवशिखर कृषि सहकारी संस्थाले पोखरा महानगरपालिकाका श्रमिकहरुलाई राहत वितरण गरेको छ । श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्वर ४ र ५ मा बस्ने ३ सय श्रमिक परिवारलाई शिव शिखर ...
काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले विपद् व्यवस्थापन उपसमिति गठन गरेको छ । उपसमितिको संयोजक महाप्रसाद रेग्मी रहेका छन् भने सदस्यहरुमा कोषाध्यक्ष इन्द्रप्रसाद गेलाल, सञ् ...
बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनको समयमा सहकारीलाई पास दिलाउन बैशाख १७ गते कानुन मन्त्रालयलाई आबश्यक पहलकालागि पत्राचार गरेको छ । मन्त्रालयले आफ्नो नियमन ...
काठमाडौं । बलम्बुमा रहेको हसना भाष्तिपुर बचत तथा ऋण सहकारी संस्थाले चन्द्रागिरी नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको हो । संस्थाले बैशाख १७ गते नगर ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले वित्तिय सहकारी क्षेत्रलाई आवश्यक पर्ने वित्तिय उपलब्धतालाई सहज बनाउन विपद ब्यवस्थापन केन्द्रिय तरल ...
ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघसंस्थाका व्यवस्थापकहरुलाई निशुल्क अनलाइन बेसिक एक्ससेल तालिमको सुरुवात गरेको छ । लकडाउनको समयमा बैंकले आफ्ना सदस्य सहकारी संघरसंस्थठ...
काभ्रे । बनेपामा रहेको बुडोल सामुदायीक बचत तथा ऋण सहकार संस्थाले सदस्यहरुलाई ऋणको ब्याजमा १५ प्रतिशत छुट दिने निणर्य गरेको जनाएको छ । संस्थाले सूचना प्रकाशन गरी नियमित बचतको एक महिनाको हरà ...
काठमाडौं । गोकर्णेश्वर नगरपालिका रहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको एटिएम कार्डबाट सेवा लिन सदस्यलाई अनुरोध गरेको छ । संस्थाले सदस्यहरुले लकडाउन अवधिभर जुनसुकै ठाउँठ...
काठमाडौं । बत्तिसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधीभर बढीमा एक ब्यक्ती ५० हजारसम्म बचत झिक्न मिल्ने सीमा तोकेको । संस्थाले सूचना प्रकाशन गरà ...
काठमाडौं । कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौं महानगरपालिका वडा नम्वर ३० तथा बातावरण मैत्री समाजसंगको संयोजनमा ५० घर परिवाकालागि खाद्यान्न सठ...