हाइलाइट

गतिविधि

जनउत्थान सहकारीको सामाजिक काममा ११ लाख ८१ हजार खर्च

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यमा ११ लाख ८१ हजार ८२३ रुपैंया खर्च गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९  / ८० मा  सामाजिक कृयाकलाप गर्दै उक्त रकम खर्च गरेको हो। ...

किसान सहकारीद्धारा सदस्यलाई निशुल्क बिउ वितरण

कैलाली । किसान बहुउद्देयीय सहकारी संस्थाले सदस्यलाइ निशुल्क बिउबिजन वितरण गरेको छ । संस्थाको शाखा कार्यालय बेलौरीले दुइदिने तरकारी खेती सम्बन्धि तालिमको आयोजना तथा निशुल्क बीउबिजन वितर ...

कोशी प्रोस्कूनको एक दिने गोष्ठी सम्पन्न

विराटनगर । कोशी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (कोशी प्रोस्कून) को आयोजनामा सहकारीमा अवसर, चुनौति र अवको बाटो विषयक एक दिवसीय गोष्ठी सोमबार ईटहरीमा सम्पन्न भएको छ । नेफ्स्कूनका सञ्चालक समेठ...

मिलिजुली कालिञ्चोकको स्थापना दिवसमा प्रतिक्षालय निर्माण

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ३१ औं स्थापना दिवस बिबिध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा दोलखा जिल्लाको बिगु गाउँपालीका वडा नं ४ सिंगटी बजारमा प्रतिक्à ...

सामूहिक बचतको अनुमानित वजेट तर्जुमा गोष्ठी सम्पन्न 

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले भावि नीति तथा कार्यक्रम एवं अनुमानित वजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाह ...

सानाकिसान कृषि सहकारी सलाङमा ६७ प्रतिशत ऋणी सदस्य

काठमाडौं । धादिङको सलाङमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाका कूल सदस्यमधॠ...

मिलिजुली कालिञ्चोकद्धारा भविश्यका संचालकलाई तालीम

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले भविश्यका संचालकहरुलाई तालिम दिएको छ । संस्थाले भविश्यका संचालकको क्षमता विकासको लागि दुई दिवसीय तालीम सम्पन्न गरेको हो । संस्थाका उ ...

सहकारी बैंक विराटनगर शाखाले पनि मनायो स्थापना दिवस

विराटनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस विविध कार्यक्रम गरि मनाएको छ । सहकारी बैंक विराटनगर शाखाले पनि केक काटेर आफ्ना सदस्यको सहभागठ...

सहकारी बैंकको स्थापना दिवसमा संघसंस्था र ब्यक्तिलाई सम्मान

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाएको छ । सेही अवसरमा गत पुसमा सम्पन्न १९ औं वार्षिक साधारण सभà ...

आइडियल सहकारी २५ औं वर्षमा, २५ कार्यक्रम अभियान संचालन गर्ने

राजबिराज । सप्तरीको आइडियल सहकारी २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती सहित स्थापना दिवस मनाइएको छ । संस्था २५ औ बर्ष प्रवेश गरेको अवसरमा २५ कार्यक्रम अभियान संचालन गर्ने भएको हो। संस ...

बाबियाखर्क सहकारीले सदस्यलाई लगाइदियो हातमा मेहन्दी 

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यलाई मेहन्दी लगाइदिने कार्यक्रम गरेको छ । संस्थाले सदस्यसंग अन्तरक्रिया कार्यक्रम गरी मेहेन्दी लगाउने काम गरेको हो । संस्थालॠ...

बंगलामुखी सहकारीको १६ औं स्थापना दिवस सम्पन्न

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १६ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भक्तपुर बचत तथा ऋण ...

जनउत्थान सहकारीद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आर्थिक वर्ष २०८० / ८१ को वार्षिक सामाजिक कृयाकलाप अन्र्तगत साउन १३ गते  खुला रक्तदान कार् ...

बुडोल सामुदायिक सहकारीद्धारा सदस्यलाई २० हजार उपचार सहयोग

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारीले सदस्यलाई २० हजार उपचार सहयोग प्रदान गरेको छ । संस्थाले धुलिखेल नगरपालिका ३ बाँसघारी निवासी शेयर सदस्य ईश्वरी बुढाथोकीलाई उपचार सहयोग गरेको हो à ...

बागमती प्रोस्कूनको तेस्रो स्थापना दिवस, उत्कृष्ट संस्था र ब्यक्ती सम्मानको घोषणा

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले तेस्रो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले उत्कृष्ट संघसंस्था तथा ब्यक्तीहरुलाई सम्मान गर्ने घोषणा गरेठ...