जिल्ला सहकारी संघ भक्तपुरको अध्यक्षमा ध्रुवबहादुर रायमाझी निर्वाचित
काठमाडौं । जिल्ला सहकारी संघ भक्तपुरको २५ औं वार्षिक साधारणबाट अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित भएका छन् । संघको सम्पन्न २५ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । कूल à ...