हाइलाइट

गतिविधि

जनसचेतन साकोसको कूल सम्पत्ति साढे २ अर्व

काठमाडौं । दोलखाको काब्रेमा रहेको जनसचेतन बचत तथ ऋण सहकारी संस्थाले बैशाख महिनाको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाको पछिल्लो वित्तिय बिवरण अनुसार कूल सम्पत्ति २ अर्व ५८ करोड ३१ लाà ...

असारमा पहिलो सहकारी रोजगार मेला हुने 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ । महासंघको आइतबà ...

पहिलो पटक साकोस कोषाध्यक्ष गोष्ठी हुने

काठमाडौं । पहिलो पटक ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले साकोस कोषाध्यक्ष गोष्ठी गर्ने भएको छ । संघले यही जेठ १८ र १९ गते दुईदिन जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्षित गोषà ...

जेष्ट आइडियोलोजी साकोसको सदस्य विस्तारित मञ्चमा कलाकार मनोज गजुरेल

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यसंग भेटघाट र छलफल गरेको छ । संस्थाले सदस्यसंग छलफल कार्यक्रममा कलाकार मनोज गजुरेलले सहजीकरण गरà ...

चन्द्रागिरि साकोसको लघु उद्यमी मेला

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यले उत्पादन गरेको बस्तुको बजारीकरणकालागि मेलाको आयोजना गर्नथालेको छ । गत शनिबार संस्थाको ओमन्स क्रियसन सेवाकेन्द्रको ओमन्स क ...

सहकारीमा लुटपाट बढेपछि सुरक्षाको माग गदैै ज्ञापनपत्र

विराटनगर । सहकारी संघ संस्थाको शान्ति सुरक्षाको माग गदैै सहकारी संघद्धारा मोरङका प्रजिअलाई ज्ञापनपत्र बुझाइएको छ । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी, तोडफोड, कर्मचारी ठ...

जनहितकारी साकोसद्धारा नेतृत्व रुपान्तरण कार्यशाला

काठमाडौं । बिरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्था संस्थागत क्षमता बृद्धि तथा नेतृत्व रुपान्तरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नमराज कंडेलको अध्यक ...

बिरामी भएर उपचार गर्न जाँदापनि आफूमाथि राजनीति भयो :केबी उप्रेती 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । नेफ्स्कूनको आयोजनामा काठमाडौंमा आजबाट सुरु भएको दोस्रो ल ...

नेचुरल बचत तथा ऋण सहकारी १७ वर्षमा

काठमाडौं । बैद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६ बर्ष पूरा गरेको छ । संस्था बैशाख २४ गतेबाट १७औं वर्षमा प्रवेश गरेको हो । संस्थाको १७औं स्थापना दिठ...

मोरङमा साकोसका अध्यक्ष र सचिवको गोष्ठी सम्पन्न 

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले जिल्लाका साकोसका अध्यक्ष तथा सचिवस्तरिय गोष्ठी गरेको छ । संघले बैशाख २२ गते मोरङको उर्लाबारीमा २०औं अध्यक्ष सचिव गोष्ठी सम्पन्न गरेको हो । ग ...

भक्तपुर जिल्ला बचत संघको स्थापना दिवस सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २० औं स्थापना दिवसको अवसरमा “सहकारीका चुनौती तथा समाधानका उपायहरु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अ ...

सगुन साकोसद्धारा शिव मन्दिरको छाना निर्माण

काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी सस्थाले शिव मन्दिरमा ट्रष्टको छाना निर्माण गरेको छ । संस्थाले सहकारीको समुदायप्रतिको चासोलाई आत्मासाथ गर्दै बरहथवा नपा–२ हजारà ...

आभाष बचत तथा ऋण सहकारीद्धारा ज्येष्ठ सदस्यलाई सम्मान

काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले ७० बर्ष पुरा भएका १९१ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको  हो । संस्à ...

हाम्रो जनकल्याण सहकारीको स्थापना दिवसमा सदस्यलाई सम्मानदेखि उत्पादनको बजारीकरणसम्म

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्थाले सामाजिक व्यक्तित्व सम्मान, जेष्ठ नागरिक तथा पत्रकार सम्मान सहितको विविधि काà ...

बागमती प्रदेश सहकारी संघको रामेछापमा ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम

काठमाडौं । बागमती प्रदेश सहकारी संघले रामेछापको मन्थलीमा ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम गरेको छ । रामेछाप जिल्ला सहकारी संघले आयोजना गरेको तालिमलाई बागमती प्रदेश सहकारी संघले प्à ...