सहकारी ‘पिता’को उपाधि र रेड कार्पेट
मञ्च सजिएको छ, मञ्चको अगाडीको लाइनमा राखिएको सोफामा एउटा सिट खाली छ । पछाडिको लाइनमा राखिएको २५ जति कुर्सी भरिएका छन् । ती कुर्सी र सोफामा बस्नेहरूको छातीमा अतिथि, विशिष्ट अतिथिलगायतका बिलॠ...
मञ्च सजिएको छ, मञ्चको अगाडीको लाइनमा राखिएको सोफामा एउटा सिट खाली छ । पछाडिको लाइनमा राखिएको २५ जति कुर्सी भरिएका छन् । ती कुर्सी र सोफामा बस्नेहरूको छातीमा अतिथि, विशिष्ट अतिथिलगायतका बिलॠ...
चीना थापा, विराटनगर । सहकारी दर्तादेखि नियमनसम्मको अधिकार स्थानिय तहमा पुगेपनि जनप्रतिनिधिहरूको पहिलो कार्यकालमा सहकारी विषय ओझेलमा परेको छ । जनप्रतिनिधिले विकास निर्माणका गतिविधिलाई à ...
काठमाडौं । दुई वर्षयता सदस्यहरुलाई बचत फिर्ता गर्न नसकेको पशुपति बचत तथा ऋण सहकारी संस्था जग्गाको कारोबारमा सक्रिय भएको छ । बचत तथा ऋण कारोबार गर्ने सहकारीले जग्गा प्लटिङको काम गर्न नपाउनà ...
काठमाडौं । वित्तीय प्रणालीमा सहकारी संस्थाहरुको हिस्सा साढे ४ प्रतिशत पुगेको छ । सहकारी संस्थाहरुको संख्यात्मक वृद्धि र आकर्षणसँगै वित्तीय क्षेत्रमा सहकारीको हिस्सा वृद्धि भएको हो । नेठ...
काठमाडौं । भक्तपुरको मध्यपुरथिमिमा १२८ सहकारीको १ अर्ब १६ कराेड सेयर पुँजी भएको छ । यहाँका सहकारीले ७ अर्ब ७३ बचत परिचालन गरी ८ अर्ब २ करोड ऋण प्रदान गर्छन् । जगेडा कोषमा २० करोड ६ लाख, ऋण à ...
रुपन्देही । कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गरेका छन् । संस्थाले सिटिजन लाइफ इन्सुरेन्ससँगको सहकार्यमा सञ्चालित ऋण बिà ...
काठमाडौं । आउँदो वैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र जारी गरेको छ । कांग्रेसले घोषणापत्र जारी गर्दै सहकारीलाई प्रविधिमैत्री बनाउने जनाएको छ । यसका साथै सहकारीकà ...
काठमाडौं । समस्याग्रस्त घोषित लुनिभा बचत तथा ऋण सहकारी संस्था र सोसाइटल बचत तथा ऋण सहकारी संस्था अदालत पुगेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिविरुद्ध लुनिभा र सोसाइटलका सञ्चालà ...
काठमाडौं । सहकारी संस्थाहरुको अनुगमन र लेखापरिक्षण गराउनका लागि सहकारी विभागले लेखापरिक्षकको सूचिकरण प्रक्रिया अघि बढाएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका लेखापरठ...
झापा । जिल्ला सहकारी संघ झापाको समन्वयमा ६३ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । छात्रवृतिमा २२ वटा प्रारम्भिक सहकारी संस्थाहरुले सिफारीस गरेका ६३ जना गरिब तथा जेहेनदार विद्यारà ...
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) कार्यान्वयनमा ‘इस्क्युज’ नहुने बताएका छन् । आगामी पौष मसान्तभठ...
चीना थापा, विराटनगर । मोरङमा झन्डै १ हजार बढी सहकारी छन् । विराटनगर महानगरपालिकामा मात्र १९० वटा सहकारी संस्था छन् । जुन महानगरको आवश्यकता भन्दा बढी हो । मोरङमा १७ स्थानिय तह छन् । सबै स्थानठ...
काठमाडौं । सहकारीको दर्तादेखि नियमनसम्म अनलाईबाट गर्ने योजनासहित सरकारले निर्माण गरेको सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) मा सहकारीका संघ तथा महासंघ नै आवद्ध नभएको पाइएको छ ॠ...
काठमाडौं । कोपोमिसमा नआउने सहकारीलाई तीन लाख जरिवाना हुने भएको छ । सहकारी विभागले केही समय दिएर सबै सहकारीलाई कोपोमिसमा समावेश गर्न आह्वान गर्ने भएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रठ...
काठमाडौं । सरकारले सहकारीलाई स्थानिय तहमा जिम्मेवारी दिएपछि चन्द्रागिरी नगरपालिकामा १६ वटा सहकारी थपिएका छन् । नगरपालिकाले १५ वटा बहुउद्देश्यीय र एक उपभोक्ता सहकारी दर्ता गरेको हो । न ...