साझा सहकारीको विवरण बुझाउने म्याद थप
काठमाडौं । सहकारी विभागले साझा सहकारी संस्थाका ऋणीहरुको विवरण बुझाउने म्याद भदौं एक गतेसम्मका लागि थप गरेको छ । यसअघि साउन १७ गतेसम्मका लागि मात्र समय तोकेकोमा मंगलबार सूचना जारी गर्दै विà ...
काठमाडौं । सहकारी विभागले साझा सहकारी संस्थाका ऋणीहरुको विवरण बुझाउने म्याद भदौं एक गतेसम्मका लागि थप गरेको छ । यसअघि साउन १७ गतेसम्मका लागि मात्र समय तोकेकोमा मंगलबार सूचना जारी गर्दै विà ...
संविधानमा सहकारीलाई संघ, प्रदेश र स्थानिय सरकारको साझा अधिकारभित्र राखिएको छ । स्थानिय तहभित्र सहकारी दर्तादेखि नियमन गर्ने अधिकारी सोहि स्थानिय तहलाई दिइएको छ । संघियता कार्यान्वयनसँगै संघिय सरकारले सहकारीहरुको अभिलेख स्थानिय सरकारलाई हस्तान्तरण गरिसकेको छ । तर, स्थानिय सरकारले सहकारीको नियमन गर्न नसक्दा विकृति बढिरहेको छ ।
काठमाडौं । सडक दुर्घटनामा घाइते भएका सहकारीकर्मी शान्त बहादुर उप्रेतीकोको बुधबार विहान निधन भएको छ । दुई दिन अघि सडक दुर्घटनामा परी घाइते भएका उप्रेतीको उपचारका क्रममा सुमेरु अस्पताल धाप ...
काठमाडौं । तरलता अभावको कारण समस्याग्रस्त हुने सहकारीको संख्या बढ्दै गएपछि सहकारी संघसंस्थाहरुको छाता निकाय राष्ट्रिय सहकारी महासंघले अपिल जारी गरेर जिम्मेवारीबाट पन्छिएको छ । सहकारी स ...
चीना थापा, विराटनगर । पछिल्लो समयमा नेपालका विभिन्न स्थानमा सहकारीहरुमा धेरै समस्या देखिएका छन् । जम्मा भएकोे सदस्यको बचत रकम फिर्ता नगर्ने, सस्था नै ताला लगाएर संचालकहरु भाग्ने क्रम बढीरà ...
काठमाडौं । डिल्लीबजारस्थित स्मृति बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सम्पर्कविहिन भएका छन् । लामो समयदेखि कार्यालय बन्द गरी सञ्चालक फरार भएपछि बचतकर्ताले बागमती प्रदेशको भूमि व्यवठ...
काठमाडौं । सूर्यविनायक नगरपालिकाले नपरपालिकाभित्र संचालनमा रहेका सहकारीहरुलाई सूचिकरण हुन निर्देशन जारी गरेको छ । संघिय सहकारी विभाग, प्रदेश सहकारी विभागका साथै अन्य स्थानिय तहमा दर्ता ...
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाउँदै दर्तामै कडाइ गर्न सुझाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्à ...
काठमाडौं । सहकारीका समस्या निराकरण गर्न अभियानका तर्फबाट प्राविधिक कमिटी गठन हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको अगुवाइमा प्राविधिक टिम बनाएर सहकारीको निरीक्षण गर्न गृहकार्य सुरु भठ...
तीन वर्षअघि सहकारी विभागले काठमाडौं कुलेश्वरस्थित गौतमश्री सहकारी संस्थाको सघन अनुगमन ग¥र्यो । संस्थाको बचत रकम संचालकहरुले नै आफुखुशी घरजग्गालगायतका क्षेत्रमा जोखिमपूर्ण लगानी गरेकà ...
काठमाडौं । उत्पादनमा सहकारी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सरकारले उत्पादनमुलक क्षेत्रका सहकारीलाई पुँजीगत तथा मेसिनरी अनुदान दिने कार्यक्रमलाई प्राथमिकता दिएपनि टाठाबाठा तथा पहुà ...
चीना थापा, विराटनगर । मोरङको कटहरी गाउँपालिका ३ का महेश कामतले चार विघा जग्गामा धान रोपेका छन् । अर्काको जग्गा भाडामा लिएर धान रोपेका उनले अझै मल हाल्न पाएका छैनन् । उनी श्री रानाधनपाल बहु ...
काठमाडौं । संघिय सहकारी विभागले कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीको सम्पत्ती रोक्का राख्न प्रहरीलाई पत्र पठाएको छ । विभागले सहकारीको केन्द्रीय कार्यालय रहेको कुलेश्वर, तथा सà ...
काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीका सदस्यले सहकारी विभागमा निक्षेप फिर्ता नपाएको उजुरी दिएका छन् । सहकारी विभागका अनुसार हालसम्म २ सय ५० जनाले फिर्ता नपाएको उजुरà ...
गत आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले सहकारी क्षेत्र पनि प्रभावित बन्दै गएको छ । तरलता अभावको समस्या गहिरिदै जाँदा सहकारी क्षेत्रमा भने बचतकर्ताको à ...