सहकारी बैंक निर्वाचन : छुट्टै बैंक खोल्न नसकेपछि पुरानैमा चलखेल
काठमाडौैं । सहकारी ऐन–२०७४ को व्यवस्था अनुसार छुट्टै सहकारी बैंक खोल्न लागेका सहकारीकर्मीहरु राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा सक्रिय भएका छन् । छुट्टै बैंक खोल्न नसकेपछि उनीहरुले रठ...